• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सर्वोच्च अदालतको फैसलाले संविधानलाई बलियो बनायो : मोहनविक्रम सिंह


  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल/बुटवल ।।
    नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सर्वोच्च अदालतको फैसलाले संविधानलाई बलियो र विश्वासिलो बनाएको बताउनुभएको छ ।

    Advertisement

    संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति धन्यवाद दिँदै संसद पुनःस्थापनापछि देशमा नयाँ परिस्थिति पैदा भएको बताउनुभयो ।

    संसद पुनःस्थापना भए पनि देशमा अस्थिरता पैदा हुने खतरा रहेको उल्लेख गर्दै उहाँले त्यसबाट भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिले फाइदा उठाउने सम्भावना रहेको बताउनुभयो । यो अवस्थाका लागि मुख्य रूपमा ओली नै जिम्मेवार रहेको उहाँको भनाइ थियो ।

    प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीले फागुन १३ गते बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले राजावादी, भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिको सक्रियताले नयँं प्रकारको जटिलता आउन सक्ने बताउनुभयो ।

    ओलीको गलत कार्यशैलीका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै पार्टीभित्रको विवादलाई ओलीले फेस गर्न नसकेका कारण देश सङ्कटको अवस्थामा पुगेको बताउनुभयो ।

    संसदको निर्णयलाई ओलीले स्वीकार गरेर देशलाई अगाडि बढ्नका लागि वातावरण बनाइदिँदा देशको हित हुने महामन्त्री सिंहको तर्क छ ।

    भारतले नेपालमा अस्थिरता चाहेको र अमेरिकाले एमसिसी ल्याएर नेपालमा शैन्यशक्ति भित्राउन खोजेको बताउनुभयो । अब बन्ने सरकारले एमसिसी ल्याउन सक्ने खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिँदै अब बन्ने सरकारको नीति र कार्यक्रमका आधारमा पार्टीले त्यो सरकारलाई समर्थन र विरोध गर्ने बताउनुभयो ।

    उहाँले काङ्गे्रस र ओलीको समिकरणमा पनि सरकार बन्न सक्ने र काङ्गे्रस, प्रचण्ड–माधव समूहको नेकपा र मधेसवादीको समिकरणमा पनि सरकार बन्न सक्ने सम्भावना उत्तिकै रहेको बताउनुभयो ।

    प्रगतिशील पत्रकार सङ्घ रुपन्देही अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र कोषाध्यक्ष वीरेन्द्र कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.