• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युवक संघले सम्पन्न गर्यो राजधानीमा मसाल जुलुस


  •   सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/काठमाडौँ ।।
    अखिल नेपाल युवक सङ्घले राजधानी काठमाडौँमा मसाल जुलुस सम्पन्न गरेको छ ।

    Advertisement

    प्रतिगमनको विरुद्ध तथा प्रतिनिधि सभा पुनस्र्थापनाको माग राख्दै अखिल नेपाल युवक सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा २०७७ फागुन १० गते सो कार्यक्रम सम्पन्न भएको हो ।

    युवक सङ्घका प्रदर्शनकारीहरूले बागबजारबाट मसाल जुलुस सुरु गरेका थिए । प्रहरीसित भिड्दै रत्नपार्क पुरानो बसपार्कमा आएपछि सो कार्यक्रम कोणसभामा परिणत भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरेले नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्रमाथि केपी ओली सरकारले हमला बोलेको बताउनुभयो ।

    ‘ठुलो सङ्ख्यामा युवाविद्यार्थी सहभागी जनआन्दोलनको बलमा गणतन्त्र स्थापना भएको हो’ अध्यक्ष घिमिरेले भन्नुभयो– ‘अहिले त्यही जनमतमाथि कुठाराघात भइरहेको छ ।’

    उहाँले २०६२–६३ सालको जनान्दोलन र २०७४ सालको तीनै चरणको चुनावमा युवाविद्यार्थीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो ।
    सम्बोधनको क्रममा उहाँले अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    ‘अदालतले २०७२ सालको संविधानको सही व्याख्या गर्नेमा हामी ढुक्क छौँ’ उहाँले भन्नुभयो– ‘यदि अदालतबाट पनि निरासा हात लाग्यो भने सडकबाट जनताले नै संसद पुनस्र्थापना गर्ने छन् ।’

    २०५९ सालमा संसद विघटन भएर अदालतले सदर गरे पनि २०६२–६३ सालको जनान्दोलनले संसद ब्यँुताएको प्रसङ्ग उठाउँदै उहाँले अहिलेको मसाल जुलुस साङ्केतिक प्रकृतिको भएको बताउनुभयो ।

    उहाँले थप्नुभयो– ‘संसद पुनस्र्थापना भएन भने युवाविद्यार्थीहरू देशव्यापी आन्दोलनको आँधीबेहरी उठाउन बाध्य हुने छन् ।’

    कार्यक्रमको सञ्चालन युवक सङ्घ काठमाडौँका अध्यक्ष डम्मर कार्कीले गर्नुभएको थियो ।

    युवक सङ्घको केन्द्रीय कार्यालयका अनुसार आजै युवक सङ्घले देशैभरि मसाल जुलुस सम्पन्न गरेको छ ।

    आगामी फागुन १५ गते देशव्यापी विरोधसभाको कार्यक्रम रहेको पनि केन्द्रीय कार्यालयले जनाएको छ ।

    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.