• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सन्की महाराज


  •   आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
  • भक्त विश्वकर्मा
    सन्की महाराजको एकै झाँेकमा
    सत्तरी वर्षको उपलब्धि
    गल्र्यामगुर्लम पारी पल्टाइदिने
    कति अहङ्काकारी ?
    कति स्वेच्छाचारी तिमी ?

    Advertisement

    तिम्रो एक सनकले
    शोषितपीडितको घाउमा
    नुनचुक परेको छ
    नेपालआमाको मुटुमा
    क्यान्सर झैँ बल्झिदै छ
    गणतन्त्र, धर्म निरपक्षतामाथि
    कालो बादल मडारिरहेको छ
    समावेशी समानुपातिक अधिकारमा
    खिया लाग्दै छ ।

    सन्की महाराज !
    तिम्रा कारणले
    साम्राज्यवादी स्यालरू सल्बलाउँदै छन्
    कथित धार्मिक जुकाहरू
    मुन्टा उठाउँदै छन्
    प्रतिगामीहरू दीपावली गर्दै छन् ।

    सन्की महाराज
    किन जलाइदियौ सहिदका सुनौला सपना ?
    किन बन्न खोज्यौ तानाशाह ?
    किन गरिबदुखीका आशालाई
    बुटले कुल्चियौ ?
    इतिहासलाई किन कालो बनायौँ ?

    तिमीलाई थाहा थियो त
    इतिहास कालो बनाउनेलाई
    जनताले धुलो चटाउँछन
    साङ्लोले बाधेर नौडाँडा कटाउँछन् ।

    ती हिटलर र जारहरूलाई
    घुडा टेकाएकै हुन जनताले
    नेपालकै जहाँनियालाई
    तह लगाएकै हुन जनताले
    उज्यालोलाई कालरात्री पार्ने
    पञ्चको गानु हालेकै हुन् जनताले
    तिमी त को हौ र ?
    मात्र तानाशाह बन्न खोज्ने मान्छे ।

    बैरी हसाउने
    एउटा निर्लज्ज मान्छे हौ
    तिमी सूर्यलाई हत्केलाले छेक्न खोज्ने
    पाखण्डी न हौ
    सौताको रिसले आफ्नै ओछ्यानमा
    सू सू गर्ने घमण्डी हौ ।

    तिमी अब अगाडि नबढ
    आफ्नो कुकार्यप्रति पश्चाताप गर
    सक्छौ, अधिनायकी फिर्ता गर
    सक्दैनौ, थप जनतालाई क्रोधित नबनाऊ ।

    बरू पशुपति जाउ—तीर्थब्रत गर
    गौदान गर—बैतरणी तर
    कम्युनिस्टको नाममा मजाक नबन
    तिमीले आफू मुकुण्डोधारी भएको
    सबुद लोकले बुझिसके ।

    तिम्रो बाघको गर्जाइ बिरालो भई
    म्याउ म्याउ भइसक्यो
    तिमी कति सच्चा माक्र्सवादी–लेनिनवादी रहेछौ भन्ने
    जगत्ले देखिसक्यो ।

    अहङ्कारी सोचमा लगाम लगाऊ
    तिम्रो स्वेच्छाचारी कदमलाई
    पूर्णबिराम लगाऊ
    गरिखाने वर्गको वर्गदुस्मन नबन
    मुक्तिकामी आन्दोलनलाई पछाडी नधकेल
    आजको युगको नवरावण नबन
    सन्की महाराज बन्ने प्रयास नगर ।

    आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.