• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ब्रेन ह्यामरेज भएकी अनिता खड्कालाई जापानबाट सहयोग, ईन्द्रेणीलाई पनि पठाइयो रकम


  •   बुधबार, माघ २८, २०७७ मा प्रकाशित
  • मेघराज रिष्मेली जापान
    ब्रेन ह्यामरेज भएर उपचाररत गुल्मीको धुर्कोट पिपलधाराकी अनिता खड्कालाई जापानका नेपालीहरुले सहयोग गरेका छन् । उपचार शिलशिलामा ललितपुरको ग्वार्कोमा बस्दै आएकी अनिताको ब्रेन ह्यमरेज भएर २० महिना अगाडि अप्रेसन गरिएको थियो । त्यस यता ६-७ पटक अप्रेसन गरिसकिएको छ ।

    Advertisement

    उहाँको अहिलेसम्म उपचार जारी छ भने कति समय र खर्च लाग्ने भन्ने पनि निश्चित छैन । टाउकोमा कृत्रिम हाड्को कबर राखिएको छ भने स्वास फेर्नका लागि घाँटीमा ट्युव राखिएको छ । अब घ महिना पछि घाटिको फेरि अप्रेसन हुँदै छ ।

    उहाँको घाँटीको अप्रेसनको लागि ठूलो रकम चाहिने भएको हुँदा उहाँको परिवारले सबैबाट सक्दो सहयोगको लागि आग्रह गरेको थियो ।
    सोही आग्रह बमोजिम जापानलाई कर्मथलो गराउॅंदै समाजसेवा गर्दै आएका कालिका पौडेल, माया केसी, तारमणि (हरि प्रसाद) पौडेल, लक्ष्मी सापकोटा, गंगा सापकोटा, फूलमाया अर्याल, लक्ष्मी केसी, लेखबाबु थापा र युगदर्शनका जापान सम्वादाता मेघराज रिष्मेली सहितको टिमले ग्रुप मार्फत सहयोग अभियान सन्चालन गरेको थियो ।

    सहयोग रकम जापान पोष्ट बैंक १०४१०–२१०२२४४१ (पौडेल तारमणी) को खातामा जम्मा गरी एकमुष्ट नेपाल पठाएर देश विदेशमा रहेका नेपालीहरूको माझ लोकप्रिय हुदै आईरहेको कार्यक्रम ईन्द्रेणी मार्फत अनिता खड्कालाई रू ३ लाख हस्तान्तरण गरिएको छ ।

    यस्तै ईन्द्रेणी कार्यक्रम व्यावस्थापकको लागि ५० हजार र ईन्द्रेणी कार्यक्रम मार्फत आउने दुःखी पीडितको लागि रू. ४१ हजार १११ पठाइएको छ ।

    जम्मा रकम तीन लाख ९१ हजार १८९ रूपयाँ हाल जापानदेखि नेपाल जानु भएकी लक्ष्मी सापकोटाको ग्लोबल आईएमई बैंक कलंकी काठमाडौंको खातामा पठाइएको हरीप्रसाद पौडेलले जानकारी दिनु भएको छ ।

    बुधबार, माघ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.