• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया सम्मेलन


  •   सोमबार, माघ २६, २०७७ मा प्रकाशित
  • जनकराज पौडेल,पाण्डीचेरी (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समिति अन्तर्गत मुदलियरपेट एरिया समितिको २६ औं वार्षिक एरिया सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ ।

    Advertisement

    सम्मेलनमा समाजका केन्द्रीय सचिव तथा नगर अध्यक्ष जनक पौडेल, केन्द्रीय सदस्य भगवती कुँवर, केन्द्रीय पार्षद चन्द्रकान्त शर्मा, नगर उपाध्यक्ष नरबहादुर केसी, नगर सचिव गोबिन्द शर्मा, नगर सदस्य भद्रबहादुर जिसि, नगर सदस्य श्रीकृष्ण खनाल, जनजाति विभागबाट सोमबहादुर चौधरी, समता विभागबाट सूर्य गायक, महिला विभाग अध्यक्ष विस्णु शर्माको आतिथ्यता रहेको थियो ।

    सम्मेलनको उद्घाटन केन्द्रीय सचिव तथा नगर अध्यक्ष जनकराज पौडेलले गर्नुभएको थियो । त्यस क्रममा पौडेलले सङगठनको महत्त्व र देशको बर्तमान राजनिति स्थितिबारे स्पस्ट पार्दै ओली सरकारको अप्रजातान्त्रिक र असंवैधानिक कदमको कडा शब्दमा बिरोध गर्दै आन्दोलनका उपलब्धी, गणतन्त्र धर्मनिपेक्षताको संरक्षण गर्दै संसदको पुनर्स्थापना हुनु पर्नेमा जोड दिनु भएको थियो ।

    अहिलेको आन्दोलन त्यहाँ केन्द्रित हुँदै आवाश्यक परे प्रवाशी नेपाली मजदुरहरु उक्त आन्दोलनमा सरिक हुन तयार हुनुपर्ने धारण ब्यक्त गर्नु भएको थियो ।

    सम्मेलन सफलताको शुभकामना दिनेहरुमा जनजाति विभाग तथा अरोभिल हेडनचौडि एरिया समितिबाट सोमबहादुर चौधारी, केन्द्रीय सदस्य भगवती कुँवर, समता विभागबाट सूर्य गायक, जिपमेर एरियाबाट श्रीकृष्ण खनाल, महिला विभाग विष्णु शर्मा र खगेस्वर सुनार हुनुहुन्थ्यो ।

    सम्मेलनले बिनोदकुमार गन्धर्व अध्यक्ष रहेको १३ जना सदस्यीय समिति चयन गरेको छ । जसमा उपाध्यक्ष सूर्य गायक, सचिव रबि पौडेल, सह सचिव मिना गायक, कोषाध्यक्ष भद्रबहादुर जिसि र सदस्यहरुमा नरबहादुर केसी, गंगाराम शर्मा, राजु पराजुली, परशुराम शर्मा, माधव पौडेल, सरस्वती गायक, तुलसी गायक र रेखा गायक रहनु भएको छ।

    नवनिर्वाचित समितिलाई केन्द्रीय पार्षद सदस्य चन्द्रकान्त शर्मा र नगर सचिव गोबिन्द शर्माले बधाई दिनु भएको थियो ।

    विनोद कुमार गन्धर्वको अध्यक्षता र सचिव रवि पौडेलले संचालन गर्नु भएको कार्यक्रममा गंगाराम शर्माले स्वागत गर्नु भएको थियो भने रक्तिम कलाकारहरुले गीतबाट स्वागत गर्नु भएको थियो ।

    सोमबार, माघ २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.