• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कञ्चनपुरमा राष्ट्रिय जनमोर्चाको सभा, विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश


  •   सोमबार, माघ २६, २०७७ मा प्रकाशित
  • पुष्कर भट्ट/महेन्द्रनगर ।।
    गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, सङ्घीयता र भ्रष्टाचारको विरोध गरौँ, प्रतिनिधि सभा पुनःस्थापना गरौँ भन्ने नारासहितको एकमहिने अभियानअन्तर्गत आइतवार बेदकोट नगरपालिका वडा नम्बर ८ वडा कार्यालयनजिकको चौरमा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न भएको छ ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेशका अध्यक्ष नन्दराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका थिए ।

    यसरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेहरूमा इन्द्र विष्ट, प्रेम जोशी, मुकेशनाथ, भोजलुहार, सुरेश धामी, सन्तोष लुहार, दुखे लुहार, युवा नेतासमाजसेवी करन कार्की, युवा समाजसेवी दलबहादुर खडायत, नरेन्द्र साउद, मोहन दमाइ, डा. अनिप्रसाद जोशी र नेपाली काङ्ग्रेसका युवानेता घनश्याम जोशीलगायत दर्जनौँ हुनुहुन्थ्यो ।

    कार्यक्रममा राजमोका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, जातीय समता समाजका महासचिव गोविन्द विक, अखिल नेपाल युवक सङ्घका प्रदेश सदस्य भुपेन्द्र भण्डारी, राजमो जिल्लाध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मी बडु र जिल्ला सचिव पुष्कर भट्टले सम्बोधन गर्नुभएको थियो ।

    सो अववसरमा तराई–मधेस जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का प्रदेश संयोजक जनक कुँवर, रक्तिम सांस्कृतिक अभियानका जिल्ला संयोजक ललित चन्द, अखिल (छैठौं) जिल्लाध्यक्ष महेश भट्ट, राजमो नेता मानबहादुर टेर, युवक सङ्घका जिल्लाध्यक्ष अमिर कुँवर, अन्टुकका नेता कमल साहुलगायत नेताहरूको आतिथ्यता रहेको थियो ।
    कार्यक्रमको सञ्चालन अखिल (छैठौं) महासचिव महेशराज जोशीले गर्नुभएको थियो भने स्वागत राजमो जिल्ला सचिव अभिमान थापाले गर्नुभएको थियो ।

    कार्यक्रम राजमोका जिल्ला सहसचिव लालबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    सोमबार, माघ २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.