• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आफै न्याय पनि नदिने, विरोध गर्दा गिरफ्तार गर्ने सरकारको शैली फासिवादी : राष्ट्रिय जनमोर्चा


  •   आइतबार, माघ २५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राज्य आफैले न्याय पनि नदिने र विरोध प्रदर्शन गर्दा उल्टै गिरफ्तार गर्ने सरकारको शैलीलाई फासिवादी बताएको छ ।

    Advertisement

    आज राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न थालेका अखिल (छैठौँ) र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई गरिएको गिरफ्तारीको प्रसङ्गमा राष्ट्रिय जनमोर्चाको यस्तो अभिव्यक्ति आएको हो ।

    बैतडीकी छात्रा भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको विरोध गर्न माइतीघर मण्डला पुगेका अखिल (छैठौँ) र राजमोका नेताहरूलाई गिरफ्तार गरिएपछि राजमोले यस्तो अभिव्यक्ति दिएको हो ।

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा आजै जारी प्रेसवक्तव्यमा यस्तो धारणा व्यक्त गरिएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि पाशविक ढङ्गले हत्या भएको छ । यस प्रकारको बलात्कार र हत्याका घटनाहरू बढ्दो छन् । राज्यले न त्यस प्रकारका घटनाहरूको रोकथाम गर्न सकेको छ, न पीडितलाई न्याय दिन सकेको छ । निर्मला हत्याकाण्डका दोषीहरूलाई अहिलेसम्म पत्ता लाउन सकेको छैन ।

    यस प्रकारको स्थितिमा अनेरास्ववियु (छैठौँ) ले किशोरी भागरथी भट्टको बलात्कार र हत्याको विरोधमा आज देशव्यापी विरोधको कार्यक्रम राखेको छ । त्यस क्रममा काठमाडौँको माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद का. पियारी थापा, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोख्रेल, सचिव सुवास जिसी, केन्द्रीय सदस्यहरू विवेक जिसी, प्रतिभा आचार्य तथा विद्यार्थीहरू सुमन पौडेल एवम् ध्रुव बस्याललाई प्रहरीले गिरफ्तार गरेको छ । त्यो गिरफ्तारीले गर्दा उक्त विरोध प्रदर्शनको कार्यक्रम हुन सकेन ।

    राज्यले न्याय प्रदान नगर्ने र विरोध पनि गर्न नदिने जुन रवैया अपनाएको छ, त्यो फासिवादी शैली हो । हामीले उक्त कार्यको घोर विरोध र भत्र्सना गर्दछौँ । गिरफ्तारहरूलाई तत्काल रिहाईको माग गर्दछौँ ।”

    आइतबार, माघ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.