• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जैमिनीमा युवक संघको तीनदिने प्रशिक्षण सम्पन्न


  •   आइतबार, माघ २५, २०७७ मा प्रकाशित
  • संजाल शर्मा, बागलुङ ।
    अखिल नेपाल युवक संघ जैमिनी नगरको ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संघका महासचिव कृष्णराज पाण्डेको प्रमुख आतित्थ्यतामा बिनमारेमा सञ्चालित प्रशिक्षण शनिबार सम्पन्न भएको हो ।

    Advertisement

    नगर अध्यक्ष यम पुनको अध्यक्षता र सदस्य खगेन्द्र थापाको सञ्चालनमा चलेको प्रशिक्षण कार्यक्रममा संघका महासचिव पाण्डेले युवक संघको उदेश्य र इतिहास, पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार तिलक थापाले युवा आन्दोलनको दिशा, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले समसामयिक राजनीतिक परिस्थितिका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

    यसतै, राजमोका जिल्ला सल्लाहकार गौरिश्वर पाण्डेले पार्टी अनुशासन र जनवादी केन्द्रीयता, कृषि विज्ञ माधव पौडेलले उद्धमशिलताका संभावना र कृषि, जनजाति सम्मेलनका पूर्व सल्लाहकार नरबहादुर पुनले दर्शन, पूँजि, दृष्टिकोण र उत्पादनमा युवाको भूमिका लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

    प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै महासचिव कृष्णराज पाण्डे युवाहरुले देशको बर्तमान राजनैतिक स्थिति बुझेर प्रगतिशील आन्दोलनमा जुझारु प्रकारले लाग्ने विश्वास व्यक्त गर्दै प्रशिक्षणले जे कार्यक्रम र योजना बनाएको छ त्यसलाई कार्यान्वयन गर्न जैमिनी नगर समिति एउटा नमुना बन्नेछ भन्ने आशा ब्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई आफ्नो अधिकारको निम्ती एकजुट भएर आन्दोलित हुन आव्हानसमेत गर्नु भयो ।

    त्यसैगरी युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माले युवाहरूको मुख्य समस्या बेरोजगारी भएको बताउँदै उद्धमशिलतामा युवाहरू सकृय रुपमा लाग्दै, समाजमा व्याप्त भ्रष्टाचार, शोषण–दमन र अन्यायको विरुद्ध शसक्त प्रतिरोध गर्दै सभ्य, विकसित र न्यायीक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्न युवाहरूलाई अनुरोध गर्नु भयो ।

    जैमिनी–५ का वडा अध्यक्ष गोपाल पौडेल र ब्यबस्थापकको तर्फबाट महिला नेत्री तथा जनप्रतिनिधि रुद्रा केसीले मन्तव्य राख्दै युवाहरूलाई आवस्यक परेको साथ र सहयोग गर्न आफूहरु तयार रहेको बताउनु भयो ।

    कार्यक्रममा प्रशिक्षक गौरिश्वर पाण्डे, नरबहादुर पुन र माधव पौडेलले आतिथ्यता ग्रहण गर्नु भएको थियो । जैमिनी नगर अध्यक्ष यम पुनको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन नगर सचिव सुरेन्द्र रानाले गर्नु भएको थियो ।

    प्रशिक्षण भेलाले जैमिनी नगर भित्र फाल्गुन महिना भरिमा वडा भेला र सदस्यता वितरण सहित प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

    जैमिनीमा युवक संघको तीन दिने प्रशिक्षण सुरु

    आइतबार, माघ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.