• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

संघीयता र प्रदेश संरचना ‘मुरी रोपेर मानो उपलब्धि’ : सांसद जिसी


  •   सोमबार, माघ १९, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सांसद तारा जिसीले प्रदेशको वर्तमान बोझिलो संरचना सहित संघीयताको खारेजी राष्ट्रिय जनमोर्चाको माग मात्र नभएर सम्पूर्ण नेपाली जनताको माग भएको बताउनुभएको छ ।

    Advertisement

    प्रदेश सभा स्थापनाको तीन वर्षको अवसरमा ‘संघीयता कार्यान्वयनमा प्रदेश सभा’ समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा राजमो नेतृ जिसीले प्रदेशको आफ्नै आयको कुनै श्रोत नभएको अबस्थामा एकातर्फ केन्द्रको अनुदान र अर्को तर्फ जनताको ढाडै सेकिने गरी चर्को कर लगाएर बनाइने बजेटको प्रदेश सभाले विना कामै ठूलो हिस्सामा ‘गुलछर्रा’ उडाएको कटाक्ष गर्नुभयो । उहाँले प्रदेश सभा र सांसदहरु समाज चुस्ने जुका जस्तो भएको समेत सर्बत्र महसुस भएको बताउनुभयो ।

    नेतृ जिसीले प्रदेश सभाले बनाउनु पर्ने ११६ कानुन मध्ये ६५ वटा पास गरे पनि ५९ वटा मात्र प्रमाणीकरण भएको बताउँदै अति आवश्यक र महत्वपूर्ण महिला, जनजाती, दलित जस्ता विधेयकले अझैसम्म पनि प्रवेश नपाउनु आश्चर्यजनक रहेको बताउनुभयो ।

    प्रदेश भरका गुणस्तरहिन, लावारिस विकास योजनाहरुमा सरकार र विभागीय कर्मचारीहरुको मिलिमतोमा भ्रष्टाचार मौलाएको भन्दै प्रदेश बाट हुने अनुगमन नाम मात्रको र फितलो प्रवृतीको रहेको औल्याउदै प्रोत्साहनको लागी भनेर दिइने अनुदान वास्तविक अनुग्राही सम्म नै नपुगेको,सन्तुलित विकास नीति भनिए पनि कागजमा सिमित रहेको र प्रदेशको स्थाइ राजधानी र नामाकरणको प्रश्नमा पनि बिषयले प्रबेश पाउदैका दिन आफूले पार्टीको धारणा राख्दै बिशेष समितिको आवश्यकता नभएको, समय र रकमको दूरुपयोग मात्र हुने भनी दुइ तिहाइ बहुतको सरकारले सदन बाटै निर्णय गर्ने अधिकार भएको विषय उठाए पनि ध्यान नदिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘आखिर उक्त बिषय सदन बाटै विवाद सहित टुङ्ग्याउनै पर्यो।’

    समग्रमा प्रदेशको आजसम्मको समिक्षा ‘मूरी लगानी गरेर मानो उपलब्धि’ भएको उहाँले बताउनुभयो ।

    संघीयता अन्तर्गतको तामझाम सहितको बर्तमान बोझिलो प्रदेश संरचना रहे देशको सार्वभौमिकता र अखण्डता समेतमा खतरा पुग्ने उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो, ‘मुख्यतः आर्थिक रुपले देशले संघीयता धान्न सक्दैन । आम जनतामा पनि विनाकामको यो संरचना प्रति वितृष्णा पैदा हुँदै गएको छ र हामी घृणाका पात्र बनेका छौँ ।’

    उहाँले समय छँदै सोचौं र जतीसक्दो छिटो संघीयता खारेज गरौं भन्नुभयो । संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सभामुख पूर्णबहादुर घर्ती र उप सभामुख कृष्णि थारुले पनि विचार राख्नुभएको थियो ।

    सोमबार, माघ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.