• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङको कुश्मिसेरामा राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन


  •   शनिबार, माघ १७, २०७७ मा प्रकाशित
  • सञ्जाल शर्मा, बागलुङ ।
    प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय जनमोर्चा बागलुङले ले कुश्मिसेरामा विरोध सभाको आयोजना गरेको छ । ‘विघठित प्रतिनिधि सभा पुनःस्थापन गर, राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको बिरोध गरौं’ भन्ने मूल नाराका साथ जारी बिशेष संगठनात्मक अभियान अन्तर्गत राजमो जैमिनी नगरको आयोजनामा शनिबार कुश्मिसेरामा विरोध सभा सम्पन्न भएको हो ।

    Advertisement

    जन सभालाई राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, प्रदेश मामिला सभापति तथा राष्ट्रिय जनमोर्चाका परिषद सदस्य कृष्ण थापा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष अमर थापा र जनजाति सम्मेलनका पूर्व सल्लाहकार नरबहादुर पुनलगाएत नेताले सम्बोधन गर्नुभएको थियो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डिलबहादुर दर्जी, जिल्ला उपाध्यक्ष धर्म कुँवर, अखिल नेपाल महिला संघका उपाध्यक्ष लक्ष्मी बास्कोटा, युवक संघका प्रदेश सचिव संजाल शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य लिलादेवि शर्मा, थानेश्वर सुवेदी, लोकनाथ शर्मा, रुद्रा केसी, योगेन्द्र पौडेल, किसान संघका जिल्ला सचिव बिरेन्द्र थापा, रक्तिमका जिल्ला अध्यक्ष दानबहादुर थापा, रक्तिमका पूर्व केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष थुमराज ढुंगानाको आतिथ्यता रहेको थियो ।

    यस्तै, जैमिनी ९ का वडा अध्यक्ष भबिन्द्र थापा बिरेन्द्र, १० काअध्यक्ष नरबहादुर थापा, ५ का अध्यक्ष गोपाल प्रसाद शर्मा, अखिल (छैटौं)का जिल्ला उपाध्यक्ष नवराज पौडेल, सचिव दिपेन्द्र पौडेल, शिक्षक संघका गोबिन्द पौडेल, व्यापार संघका जिल्ला अध्यक्ष बिस्णु अधिकारी, युवक संघका जैमिनी नगर अध्यक्ष यम पुन, महिला संघकी नगर अध्यक्ष टीका थापा लगाएतका नेताहरुको आतिथ्यता रहेको थियो ।

    राजमो जैमिनी नगर उपाध्यक्ष डिलकुमारी श्रीसको स्वागत मन्तव्यबाट अगाडि बढेको कार्यक्रमको अध्यक्षता जनमोर्चाका नगर अध्यक्ष डिल बहादुर श्रीसले गर्नु भएको थियो भने संचालन नगर सचिव ठाकुर शर्माले गर्नु भएको थियो ।

    हजारौंको संख्यामा उपस्थित जनमानसलाई रक्तिमका कलाकारद्वारा जनबादी गीतले सभालाई थप रोचक बनाएको थियो । पन्चेवाजा, झाँकीसहितको जुलुसले कुश्मिसेरा बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।

    शनिबार, माघ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.