• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

गौमुखी गाउँपालिकाको वडा-वडामा प्रशिक्षण, संघर्षसँगै संगठन विस्तार


  •   आइतबार, माघ ११, २०७७ मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले गौमुखी गाउँपालिकाका विभिन्न वडाहरुमा प्रशिक्षण भेला सञ्चालन गरिरहेको छ । भेलाले टोल टोलमा राजमोको संगठन निर्माणका लागि विभिन्न टोलीहरु निर्माण गरेको छ भने संघर्षका कार्यक्रमसमेत अघि बढाउने निर्णय गरिएको छ ।

    Advertisement

    आइतबार (माघ ११ गते) गौमुखी गाउँ पालिकाको वडा नम्बर ७ नारिकोटमा राजमोले देशको तत्कालीन राजनीतिक परिस्थितिबारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेलाले ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध संघर्षको कार्यक्रम तय गर्नुका साथै वडालाइ नौ वटा टोलमा विभाजन गरि संगठनात्मक अभियान सन्चालन गर्न तीन वटा टोलि परिचालन गर्ने निणय पनि गरेको छ ।

    चन्द्रबहादुर केएमको अध्यक्षता, हुकुम बहादुर थापाको संचालन र मधु जिसिको स्वागत भाषणबाट अगाडि बढेको उक्त भेलामा प्रमुख प्रशिक्षकको रूपमा राजमो केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलले प्रशिक्षण दिनु भएको थियो । भेलामा नेकपा (मसाल) प्युठान जिल्लाका प्रवक्ता ज्ञामुराम न्यौपाने, महिला नेतृ तारा पुरी, वडा सदस्य ज्ञानबहादुर कुँवर लगायतले मन्तव्य राख्नु भएको थियोे भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्ढिगढका सदस्य बेगम कुँवरले गित तथा संगीत प्रस्तुत गर्नु भएको थियो ।

    गौमुखी १, २ र ४ मा प्रशिक्षण


    यस्तै, यसअघि माघ ९ गते राजमोले गौमुखी गाउँपालिका वडा नं ४ पुजामा प्रशिक्षण भेला सम्पन्न गरेको छ । नेता वाशुदेव पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, राजमो जिल्ला सदस्य भरतबहादुर केसी, जिल्ला सल्लाहकार हरिबहादुर केसीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    भेलाको अध्यक्षता राजमो वडा समितिका अध्यक्ष शालिकराम शर्माले गर्नुभएको थियो भने सञ्चालन बाबुराम केसी र स्वागत कृष्णप्रसाद जैशीले गर्नुभएको थियो । कार्यक्रममा राजमो गौमुखी गाउँपालिकाका अध्यक्ष जनक केसी, अनेमसंघकी जिल्ला सदस्य शान्ता गिरी, जातीय समता समाजका लक्ष्मण सुनार लगायतको आतिथ्यता रहेको थियो ।

    भेलाले वडा नं ४ मा संगठन निर्माण गर्न तीन टोलि परिचालन गर्ने र प्रतिनिधि सभा विघटनविरुद्ध माघ १५ गते मसाल जुलुश गर्ने निर्णय गरेको छ ।

    यसैगरी माघ १० गते गौमुखी गाउँपालिका वडा नं १ र २ को संयुक्त भेला अर्घामा सम्पन्न भएको छ । सीताराम थापाको अध्यक्षतामा भएको भेलाको सञ्चालन अमर बिटालुले गर्नुभएको थियो । कार्यक्रममा राजमो नेता वाशुदेव पोख्रेलले प्रशिक्षण दिनुभएको थियो ।

    भेलाले वडा नं १ मा चार टोलि र २ मा पाँच टोलि निर्माण गरी संगठन निर्माण गर्ने र माघ १५ गते प्रतिनिधि सभा विघटनविरुद्ध मसाल जुलुश गर्ने निर्णय गरेको छ ।

    आइतबार, माघ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.