• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्युठान मल्लरानीको चार वटा वडामा राष्ट्रिय जनमोर्चाको एकैसाथ भेला सम्पन्न


  •   शनिबार, माघ १०, २०७७ मा प्रकाशित
  • कमल पौडेल/प्युठान ।।
    मल्लरानी गाउँपालिका चार वटै वडाहरूमा आज माघ १० गते एकैसाथ राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छ्न ।

    Advertisement

    १ नं. वडामा रुमान केसीको अध्यक्षता तथा राजमो मल्लरानीका अध्यक्ष सूर्यबहादुर सार्कीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम अगाडि बढेको थियो ।

    कार्यक्रममा सफलताको शुभकामना दिनेहरूमा अखिल नेपाल शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेल, वडाध्यक्ष चिन्ताबहादुर राहु, अखिल नेपाल युवक सङ्घका जिल्ला उपाध्यक्ष कमल पौडेल हुनुहुन्थ्यो ।

    कार्यक्रममा स्वागत मन्तव्य जीवन राहुले र सञ्चालन चुमानसिंह घर्तीमगरले गर्नु भएको थियो ।

    भेलापछि १ नं. वडामा यही माघ १४ देखि २० गतेसम्म सबै टोलटोलमा पुगेर भेला, समिति गठन, पर्चा वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।

    त्यसैगरी, वडा नं. २ मा गणेश जिसीको अध्यक्षतामा मल्लरानी गाउँपालिका अध्यक्ष अम्मरध्वज रानाको प्रमुख आतिथ्यथामा भेला अगाडि बढेको थियो ।

    भेलामा २ नं. वडाध्यक्ष लेखबहादुर थापा, राजमो मल्लरानीका सचिव जीवन केसी, अखिल नेपाल शिक्षक सङ्घका दिनामणि पौडेललगायतले शुभकामा दिनुभएको थियो ।

    कार्यक्रमको सञ्चालन सोभबहादुर घर्तीले गर्नुभएको थियो ।

    माघ ११ देखि २० गतेसम्म टोलटोलमा पुगी भेला, समिति गठन/पुनर्गठन गर्ने कार्यक्रम तय भएको प्राप्त समाचारमा जनाइएको छ ।

    एवम् प्रकारले वडा नं. ३ मा पनि गिरिराज पौडेलको अध्यक्षता तथा राजमो केन्द्रीय सदस्य तथा प्युठान जिल्लाध्यक्ष कृष्णबहादुर खड्काको उपस्थितिमा भेला सम्पन्न भएको छ ।

    भेलाले यही माघ १६ देखि २४ गतेसम्म वडाका सबै टोलटोलमा पुगि भेला, समिति गठन, प्रशिक्षणजस्ता कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ ।

    कार्यक्रम गङ्गाराम पौडेलले सञ्चालन गर्नुभएको थियो ।

    त्यस्तै, मल्लरानी ४ नं. वडाको भेला पनि खलङ्गामा आजै सम्पन्न भयको छ ।

    नारायण पान्डेको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख केसवराज आचार्यको प्रमुख आतिथ्यतामा अगाडि बढेको उक्त कार्यक्रममा मल्लरानी गाउँपालिकाकी उपाध्यक्ष सरिता जिसी, शिक्षक सङघ–सङ्गठनका जिल्ला उपाध्यक्ष कल्याण खड्का, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य हुमलाल नेपालीका साथै बासु श्रेष्ठ, माधव श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    भेलाले तीन वटा टोली बनाई यही फागुन ११ देखि २९ गतेसम्म सबै बस्ती, टोलटोलमा पुगी भेला, समिति गठन, पर्चा वितरण गर्ने कार्यक्रम तय गरेको बताइएको छ ।

    कार्यक्रमको सञ्चालन बुधिराम धितालले गर्नुभएको थियोे ।

    आगामी माघ ३० गतेसम्म सबै वडामा कार्यक्रम सकी यकैसाथ समापन गर्ने कार्यक्रम योजना रहेको प्राप्त समाचारमा जनाइएको छ ।

    शनिबार, माघ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.