• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

वार्ड वार्डमा सभा, टोल टोलमा कमिटीअन्तर्गत राजपुर-४ मा राजमोको समिति निर्माण


  •   शनिबार, माघ १०, २०७७ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, विघटित संसदको पुनर्स्थापना र संघीयताका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारासहित अगाडि बढेको राष्ट्रिय जनमोर्चाले संघर्ष र संगठन निर्माणलाई तीब्रता दिएको छ ।

    Advertisement

    वार्ड वार्डमा सभा, टोल टोलमा कमिटी अभियान अन्तर्गत आज राजपुर गाउँपालिका वार्ड नं ४ कोम्रेमा सम्पन्न भेलाले राजकुमार विश्वकर्मा (कमल) को अध्यक्षतामा ११ सदस्यीय वार्ड कमिटी गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा फुलमाया भण्डारी, सचिव महेश चौधरी, सहसचिव शूरवीर घर्ती, कोषाध्यक्ष राम फकिरे रैदास र सदस्यहरूमा फुर्तीराम यादव, दिपेन्द्र चौधरी, चेतराम हरिजन, रामदेव भण्डारी रहनु भएको छ । हाल दुई रिक्त स्थान राखिएको छ ।

    त्यसैगरी सल्लाहकारमा धर्मदास यादव, जसबहादुर घर्ती, विष्णु हरिजन र जुहरीलाल परियार रहनु भएको छ भने एक रिक्त स्थान राखिएको छ ।

    राजकुमार विश्वकर्माको अध्यक्षता तथा रामफकिरे रैदासको स्वागत मन्तव्यबाट शुरु भएको भेलालाई प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीका उपाध्यक्ष महेश रिजाल, महेश चौधरी , फुर्तीराम यादव, विष्णु हरिजन, मतिसरा घर्ती लगायतले मन्तव्य दिनु भएको थियो । सहिदप्रति एक मिनेट मौधारण गरी शुरु भएको भेलाको सञ्चालन दिनेश रैदासले गर्नु भएको थियो ।

    वार्ड वार्डमा सभा, टोल टोलमा कमिटी कार्यक्रम तय
    राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको माघ ७ गते वार्ड नं ४ को कोम्रेमा सम्पन्न कार्यकर्ता भेलाले वार्ड वार्डमा सभा, टोल टोलमा कमिटी गठन अभियानका लागि कार्यक्रम तय गरेको थियो ।

    जसअनुसार वार्ड नं ४ को वडास्तरीय कार्यकर्ता भेला माघ १० गते कोमरेमा, वार्ड नं ५ को वडा भेला माघ १३ गते महतेनी खोलामा, वार्ड नं ६ को वडा भेला माघ १५ गते गंगदी खोलामा, वार्ड नं ७ को वडा भेला माघ १९ गते गोठुवामा र वार्ड नं १ को वडा भेला माघ २३ गते कटबेरुवामा गरिने गरी तय गरिएको राजमो दाङका उपाध्यक्ष महेश रिजालले जानकारी गराउनु भएको छ । साथै सोही अभियान अन्तर्गत माघ २५ गते वार्ड नं ५ को जङ्रहवामा विशाल र्याली सहित विरोध सभा समेत आयोजना गरिने उपाध्यक्ष रिजालले बताउनुभयो ।

    यसैगरी वार्ड नं २ र ३ मा तथा गुरुङ देखि भौवा नाकासम्म माघ २७ देखि फाल्गुन महिनाभरी सोही अभियान दोस्रो चरणका रूपमा सञ्चालन गरिने तयारी भइरहेको राजमो राजपुर एरिया कमिटिका सचिव महेश चौधरीले जानकारी गराउनु भएको छ ।

    यसैबीच वार्ड नं ५ को महतेनी खोलामा आयोजना हुने वडा भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष तथा प्रथम संविधान सभाका पूर्व सभासद रश्मिराज नेपाली प्रमुख अतिथिका रूपमा आउनुहुने कार्यक्रम तय भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

    शनिबार, माघ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.