• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सगरमाथालाई भारतीय नाम दिने अभियानप्रति अखिल नेपाल युवक संघको विरोध


  •   बुधबार, पुष २९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । भारतीय टेलिभिजन जीन्युजले सरगरमाथालाई भारतीय नाम दिने अभियान चलाएपछि अखिल नेपाल युवक सङ्घले त्यसको विरोध गरेको छ ।

    Advertisement

    युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरेको हस्ताक्षरमा २०७७ पुस २९ गते जारी प्रेसवक्तव्यमा यस्तो विरोध गरिएको हो ।

    नेपालको सार्वभौमिकताको विरुद्ध अभिव्यक्ति दिने जीन्युजजस्ता च्यानललाई प्रतिबन्ध लगाउन माग गरिएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ

    “भारतीय टेलिभिजन च्यानल जीन्युजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान थालेकोप्रत िहाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता लिएर भर्खर फर्किएका जीन्युजका सम्पादक सुधीर चौधरीले नै नेपाल आएका बेला हेलिकप्टरबाट सगरमाथा आधार शिविर पुगेर उक्त अभियान सुरु गरेको बताउनु गम्भीर आपत्तिजनक विषय रहेको छ। भारतका राधानाथ सिकदरले सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नाम रहनुपर्ने दाबी उनको छ ।

    प्रम ओलीसँग अन्तरवार्ताको नाममा बालुवाटार आएका सुधीर चौधरी एकाएक कालापथ्थर पुगी यस प्रकारको गतिविधिमा सहभागी कसरी भए ? किन त्यसका लागि वातावरण बनाइयो ? यसको उपयुक्त छानबिन गर्न माग गर्दछौँ । यसअघि जीन्युजले प्रम ओली र चिनियाँ राजदूत होउ यान्छीबिचको कपोल्कल्पित संवादसहितको आपत्तिजनक रिपोर्ट बजाएको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरूले जीसहितका केही भारतीय च्यानलको प्रसारणमा रोक लगाएका थिए ।

    अहिले त्यही विवादास्पद पत्रकार र टेलिभिजनसँग प्रधानमन्त्रीले अन्तरवार्ता दिनु र लगत्तै सोही टेलिभिजनले नेपालको राष्ट्रिय स्वाभिमानमाथि धावा बोल्नुले गम्भीर शङ्का उत्पन्न गराएको छ । केपी ओलीले चुनावी माहोल बनाउन राष्ट्रियताका कुरा गर्ने र पछि राष्ट्रघातका कार्यमा अग्रसर हुने गरेका उदाहरण प्रशस्त छन् । त्यसैको निरन्तरताको रूपमा यो घटना दोहोरिएको हो भने यसले मुलुकलाई ठुलो क्षति पुर्याउने छ। यस प्रकारका गतिविधिको घोर निन्दा गर्दै आपत्तिजनक समाचार प्रसारण गर्ने च्यानललाई रोक लगाउन माग गर्दछौँ; र, राष्ट्रघातीहरूको भण्डाफोर गर्न सबै राष्ट्रवादी जनतालार्इ आह्वान गर्दछौँ ।”

    बुधबार, पुष २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.