• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राष्ट्रिय जनमोर्चा प्युठानले एकमहिने ‘बस्तीदेखि जिल्लासम्म’ कार्यक्रम सञ्चालन गर्दै


  •   मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
  • कमल पौडेल/खलङ्गा ।
    ओली सरकारको असंवैधानिक कदमको विरोधमा राष्ट्रिय जनमोर्चा प्युठानले माघ महिना भरी १ महिने कार्यक्रम को घोषणा गरेको छ ।

    Advertisement

    राजमो नेता आनन्द शर्माको प्रमुख आतिथ्यतामा आज (मङ्गलबार) आयोजित कार्यक्रमद्वारा उपर्युक्त योजना बनाइएको हो ।

    कार्यक्रममा राजमो नेता आनन्द शर्माले प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै नेकपाको कार्यदिशा नै गलत भएको हुँदा देशमा समस्या झनै बल्झिदै गएको बताउनुभयो । नेकपामा दूरगामी सोचाइ नहुँदा आफ्नै पार्टी टुटफुटको अवस्थामा आएको उहाँको भनाइ थियो । उहाँले प्रतिनिधि सभाको पुनः स्थापनाको विषयलाई लिएर सबै बस्ती बस्तीमा पुगी जनतालाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा राजमो नेता सुरेश थापाले अहिलेसम्म प्राप्त नेपाली जनताका सबै अधिकारलाई वर्तमान सरकारले कुल्चन खोजेको हुँदा अब सबै नेपाली सचेत भई सरकारलाई खबरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो ।

    उहाँले वडादेखि जिल्लासम्मका सबै कार्यक्रमको कार्यतालिकासमेत प्रस्तुत गर्नुभएको थियोे ।

    कार्यक्रममा राजमोका केन्द्रीय सदस्य बासुदेव पोख्रेल, प्रदेश सांसद तारा जिसी, नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपाने, जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्युठान जिल्लाध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष इमानसिंह खड्काको स्वागत मन्तव्य अगाडि बढेको थियो ।

    कार्यक्रमको सञ्चालन राजमोका जिल्ला सचिव विदुर मल्लले गर्नुभएको थियो ।

    मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.