• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउन मसालको आग्रह


  •   सोमबार, पुष २७, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले सरकारसँग राष्ट्रिय एकता दिवस कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

    Advertisement

    ‘पृथ्वीनारायण शाहले राज्यविस्तारको अभियान जुनसुकै उद्देश्य राखेर शुरु गरेको भएपनि त्यसको दीर्घकालिक परिणामको रुपमा एकीकृत नेपालको निर्माण हुन गएको थियो ।’ विज्ञप्तिमा भनिएको छ, ‘आजको एकीकृत नेपालको निर्माणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान रहेको कुरा प्रष्ट छ ।’

    मसालले देशको राष्ट्रियता, क्षेत्रीय अखण्डता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै नेपाललाई सार्वभौमिक स्वतन्त्र र स्वाधीन मुलुकको रुपमा कायम राखिराख्न पनि सबैले योगदान दिनुपर्नेमा जोड दिएको छ ।

    यस्तो छ विज्ञप्ति
    ‘हामीले विगतबाट नै जोड दिँदै आएका छौँ र अहिले पनि जोड दिन चाहन्छौँ, आजको दिन (पौष २७ गते) लाई राष्ट्रिय एकता दिवसको रुपमा नै मान्नुपर्दछ र त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्दछ ।
    बिभिन्न सामन्ती राज्यमा अवस्थित रहेको नेपालको एकीकरण अभियानलाई पृथ्वीनारायण शाहले अगाडि बढाएका थिए ।

    त्यही अभियानको सिलसिला बिभिन्न समयमा अगाडि बढेर आजको एकीकृत नेपालको निर्माण भएको थियो । त्यसरी आजको एकीकृत नेपालको निर्माणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान रहेको कुरा प्रष्ट छ ।

    पृथ्वीनारायण शाहले राज्यविस्तारको अभियान जुनसुकै उद्देश्य राखेर शुरु गरेको भएपनि त्यसको दीर्घकालिक परिणामको रुपमा एकीकृत नेपालको निर्माण हुन गएको थियो । अहिले त्यो नेपालको राष्ट्रियता, क्षेत्रीय अखण्डता र सामाजिक सद्भावको रुपमा कायम रहेको छ । त्यसको संरक्षण र सुरक्षा गर्दै त्यसलाई समृद्ध बनाउनु अहिलेको राष्ट्रिय आवश्यकता र कर्तव्य पनि हो ।

    त्यो सन्दर्भमा हामीले नेपालको एकीकरणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानको कदर र सम्मान गर्दछौँ । देशको राष्ट्रियता, क्षेत्रीय अखण्डता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै नेपाललाई सार्वभौमिक स्वतन्त्र र स्वाधीन मुलुकको रुपमा कायम राखिराख्न हामी सबैले योगदान दिनुपर्दछ र दिंदै जानुपर्दछ ।’

    सोमबार, पुष २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.