• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम


  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
  • धनगढी । केलालीमा राष्ट्रिय जनमोर्चा र सम्बद्ध जनवर्गीय संगठनहरुको संयुक्त भेला सम्पन्न भएको छ । भेलाले प्रतिनिधि सभाको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचारको विरोध, राष्ट्रियता र गणतन्त्र रक्षाका लागि माघ महिनाभरी संघर्षका कार्यक्रम तय गरेको छ ।

    Advertisement

    घोषित कार्यक्रम अनुसार माघ ३ गतेदेखि १६ गतेसम्म विभिन्न स्थानीय तहमा दैनिक विरोध सभाको आयोजना गरिनेछ भने माघ १६ गते अत्तरियामा विशाल जनसभाको आयोजना गरिनेछ । माघ १७ देखि फागुन १ गतेसम्म संगठन निर्माणको योजना बनाइएको राजमो केन्द्रीय सदस्य एवम् सुदूर पश्चिम इन्चार्ज मनोज भट्टले जानकारी दिनुभयो ।

    पुस २७ गते धनगढीमा पत्रकार सम्मेलन गरिन कार्यक्रमबारे आम जनतालाई जानकारी गराइनेछ भने माघ ३ गते फूलबारीमा उद्घाटन सभाको आयोजना गरिनेछ । यस्तै, ४ गते गदरिया, ५ गते जोशीपुर, ६ गते पथरैया, ७ गते लम्की, ८ गते सुख्खड, ९ गते चौमाला, १० गते कुचैनी, ११ गते स्याउलेबजार, १२ गते गोदावरीको ओलानी, १३ गते चौकिडाँडा, १४ गते राजपुर र १५ गते धनगढी हसनपुर पिपलचौतारामा विरोध सभाको आयोजना गरिने राजमो कैलालीले जनाएको छ ।

    कार्यक्रमका दौरानमा दैनिक मसाल जुलुशको आयोजना गरिनेछ भने सम्भव भएसम्म दैनिक दुईवटा कोणसभा गरिनेछ ।
    त्यस लगत्तै १७ गते सबै जनवर्गीय संगठनको संयुक्त बैठक बसी कार्यक्रमको समीक्षासँगै संगठन निर्माणलाई अघि बढाइनेछ ।

    शनिबार सम्पन्न संयुक्त भेलाको उद्घाटन राजमो केन्द्रीय सदस्य मनोज भट्टले गर्नुभएको थियो भने जनवर्गीय संगठहरुको तर्फबाट जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियार, अखिल नेपाल महिला संघका केन्द्रीय सल्लाहकार चन्द्रबदन श्रेष्ठ, महिला संघका जिल्ला उपाध्यक्ष अञ्जना श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला कोषाध्यक्ष शोभामणी भट्ट, अखिल (छैठौं) का जिल्ला अध्यक्ष जनक आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा वरिष्ठ वामपन्थी नेता आरसी भट्ट, राजमो केन्द्रीय सदस्य नन्दराज भट्ट, नेकपा (मसाल) जिल्ला प्रवक्ता मिलन शाही, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, राजमो केन्द्रीय सल्लाहकार शेरबहादुर विक, प्रदेश सदस्य लक्षीराम आचार्य, रक्तिमका बाबुराम आचार्य, शिक्षक संघका नरेश भट्ट, जनजाती सम्मेलनका खडक रानालगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    राजमो कैलालीका अध्यक्ष दयाराम सञ्ज्यालको अध्यक्षता तथा सचिव जगत जोशीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला सदस्य गोरबहादुर विकले स्वागत गर्नुभएको थियो ।

    शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.