• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गुल्मीमा संसद विघटनविरुद्ध राष्ट्रिय जनमोर्चाको जुलुससहित विरोधसभा


  •   सोमबार, पुष २०, २०७७ मा प्रकाशित
  • शंकर प्रसाद पोख्रेल,तम्घास ।
    राष्ट्रिय जनमोर्चा गुल्मीको आयोजनामा संसद विघटन विरुद्ध विरोध प्रदर्शन भएको छ । राजमो केन्द्रीय सदस्य सोमकुमार कार्कीको प्रमुख आतिथ्यतामा पुस २० गते सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    सभालाई सम्बोधन गर्दै कार्कीले ओली सरकारले चालेको असंवैधानिक कदमका विरुद्ध सबै एकजुट भएर सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले देशको यो अवस्था सृजना हुनुमा अहिलेको प्रमुख प्रतिपक्ष उत्तिकै जिम्मेवार रहेको आरोप पनि लगाउनुभयो । नेपाली जनताले राष्ट्रिय जनमोर्चालाई सही पार्टी भन्ने गरेको तर समर्थन नगरेको भन्दै सचेत नेपाली बनेर सबैजना राष्ट्रिय जनमोर्चामा गोलबन्द हुन आग्रह गर्नु भयो ।

    विरोध सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्री ,राजमो केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाक्षेत्री ,नेकपा (मसाल) गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, प्रगतिशील पत्रकार सङ्घका हरि न्यौपाने, रक्तिम सांस्कृतिक अभियानका जिल्लाध्यक्ष उषा तारामी मगर, अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष कमल अर्याल, अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष गुमानसिंह पुनमगर, अखिल (छैठौं) का अध्यक्ष लीला कुँवर, अखिल नेपाल युवक सङ्घका जिल्लाध्यक्ष खिमबहादुर बुचा र युगदर्शनका संवाददाता शंकरप्रसाद पोख्रेलले पनि सम्बोधन गर्नुभएको थियो ।

    राजमो जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्षता तथा जिल्ला सचिव छविलाल सर्तुङीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमोका जिल्ला उपाध्यक्ष रामेश्वर खत्रीले स्वागत गर्नुभएको थियो ।
    विरोधसभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत तथा नृत्य प्रस्तु गर्नुभएको थियो ।

    कार्यक्रमपूर्व राजमो पार्टी कार्यालयबाट विशाल जुलुससहित अस्पताल लाइन, क्याम्पस रोड, भिमचोक, साहुटोल पुतलीबजार हुँदै सहिदचोकमा पुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा विघटित प्रतिनिधि सभा पुनः स्थापना गर, कालापानीबाट भारतीय सेना फिर्ता गर, सङ्घीयता खारेज गर, महिला हिंसा अन्त्य गर, बढ्दो महङ्गी नियन्त्रण गरलगायत नारा लगाइएको थियो ।

    सोमबार, पुष २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.