• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिनिधि सभा विघटन प्रतिगमनउन्मुख फासीवादी कदम : २३ दल


  •   बुधबार, पुष १५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी) लगायत २३ राजनीतिक दल तथा सङ्घसंस्थाले प्रतिनिधि सभा विघटनको परिघटनालाई प्रतिगमनउन्मुख फासिवादी कदम बताएका छन् ।

    Advertisement

    २०७७ पुस १५ गते राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा बसेको २३ दलको बैठकद्वारा गरिएको निर्णयमा भनिएको छ– प्रधानमन्त्री केपी शर्मा मन्त्रिमण्डलको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरिनु “प्रतिगामीउन्मुख फासीवादी कदम हो भन्ने सहमति भयो” ।

    एवम् प्रकारले बैठकले प्रतिनिधि सभा विघटनलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी पुस १९ गते नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न गर्ने निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले बताउनुभयो ।

    शर्माका अनुसार पुस १९ गते दिउसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर जुलुससहित नयाँ बानेश्वर पुग्ने छ; र, त्यहाँ विरोधसभा सम्पन्न गरिने छ ।

    बैठकमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, नेकपा (क्रान्तिकारी–माओवादी) का सिपी गजुरेल, नेकपा (माले) का डम्बर श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनकुमारी सुनार, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी, नेकपा (संयुक्त) का चन्द्रदेव जोशी, नेकपा (बोल्सेभिक) का रविन्द्र श्रेष्ठ, नेकपा (माक्र्सवादी) का रामहरि पोख्रेल, नेकपा (माओवादी–केन्द्र) का राजन तिमल्सिना, नेकपा माक्र्सवादी (पुष्पलाल) का अच्युतराज ज्ञवाली, एमसिसी खारेज अभियानका नारायण शर्मा, माक्र्सवादी एकता अभियानका राजेन्द्र रेग्मी, राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी र नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) भावना विद्रोहीलगायतको हस्ताक्षर रहेको छ ।

    बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.