• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङको धुल्लुमा युवक संघको संगठन निर्माण


  •   मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित
  • संजाल शर्मा, बागलुङ ।
    जैमिनी नगरपालिका– ७ जैदीको धुल्लुमा अखिल नेपाल युवक संघको टोल भेला सम्पन्न भएको छ । युवक संघका गण्डकी प्रदेश सचिवव संजाल शर्माको बिषेश उपस्थितिमा सोमबार सम्पन्न भेलाले रमेश विकको अध्यक्षतामा १५ सदस्यीय जैमिनी नगरपालिका–७ धुल्लु टोल समिति गठन गरेको छ ।

    Advertisement

    समितिको उपाध्यक्षमा सकश विक, सचिव सरिता घर्ती, सहसचिव नवीन जिसि र कोषाध्यक्षमा यमबहादुर परियार चयन हुनु भएको छ । सदस्यहरुमा नारायण घर्ती, मिलन पौडेल, विकास सुनार, लिलाबहादुर घर्ती, चिरन परियार, रोशन रसाइली र रोहित रसाइलि रहनुभएको छ भने हाललाई ३ स्थान रिक्त राखिएको छ ।

    भेलालाई सम्बोधन गर्दै युवक संघका प्रदेश सचिव शर्माले बर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका कारण देशमा प्रतिगामी शक्तिहरु सल्बलाएको बताउँदै यतिखेर राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षता र संविधान खतरामा परेको उल्लेख गर्नुभयो । उहाँले युवाहरु समाजको बलियो शक्ति भएका कारण समाजमा भएका अन्याय, अत्याचार, शोषण र भ्रष्टाचार आदिको सशक्त भन्डाफोर गर्दै समाज रुपान्तरणमा बिशेष भूमिका खेल्न आग्रह गर्दै युवाहरूलाई उद्यमशीलतामा ध्यान दिन समेत आग्रह गर्नु भयो।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डिलबहादुर दर्जीले समसामयिक राजनिती र स्थानीय अबस्थामा युवाको भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो । भेलामा राजमोका स्थानीय नेता पशुपति शर्माले संगठनात्मक प्रशिक्षण र जिबनाथ पौडेलले बिगतको संघर्ष र इतिहास लगाएतकुराहरू समेटेर प्रशिक्षण मन्तव्यसहित भेलालाई शुभकामना दिनु भएको थियो ।

    युवक संघका जैमिनि–७ का सदस्य सकस विकको अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई रमेश विकले सञ्चालन गर्नुभएको थियो । भेलामा उपस्थित सबैलाई युवक संघको सद्स्यता वितरण समेत गरिएको थियो । युवक संघ बाग्लुङले यतिखेर पालिकामा भेला प्रशिक्षण, वडा, टोल भेला प्रशिक्षणसहितको अभियान अगाडि बढाएको छ।

    मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.