• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

खाद्य सम्प्रभुता, भूमिसुधार ऐन र एसिया प्रसान्तका किसानबारे अन्तरक्रिया


  •   आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।।
    राष्ट्रिय किसान सञ्जाल राष्ट्रिय कार्यान्वयन समितिको आयोजनामा ‘एसिया प्यासिफिक किसान कार्यक्रमअन्तर्गत खाद्य सम्प्रभुता, भूमिसुधार ऐन र एसिया प्रसान्तका किसान कार्यक्रमको कार्यान्वयनमा सञ्चारक्षेत्रको भूमिका’ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    पूर्व मन्त्री तथा अखिल नेपाल किसान महासङ्घ (अन्पा) का अध्यक्ष तथा पूर्वमन्त्री हरिप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा २०७७ पुस ५ गते ललितपुरको धोबीघाटमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरिसकेपछि मन्तव्य राख्दै पूर्व कृषिमन्त्री पराजुलीले कृषिक्षेत्रको समस्याबारे कलम चलाउने मिडिया तथा पत्रकार र राष्ट्रिय किसान सञ्जालमाझ अन्तरक्रिया गरेर साझा मञ्च निर्माण गर्न यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

    प्रतिकिसान परिवारको हिसाबले भारतमा भन्दा नेपालमा अनुदानको रकम बढी भएको दावी गर्दै पराजुलीले नेपालको शासन व्यवस्थाको कमजोरीले गर्दा वास्तविक किसानसमक्ष लाभ नपुगेको बताउनुभयो । उहाँले त्यस क्षेत्रमा काम गर्न पत्रकारहरूले पनि आवश्यक सहयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

    कार्यक्रममा कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख डा. श्रीराम घिमिरेले “कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वर्तमान अवस्था, कार्यक्रम र भावी दिशा” र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका सञ्चार सल्लाहकार सङ्गम महतले “कृषि, खाद्य सुरक्षा, भूमि र खाद्य सम्प्रभुतासम्बन्धी कानुन कार्यान्वयनको अवस्था र सञ्चार क्षेत्रको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यपत्रमाथि आधारित रहेर एसोसियसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट (अनाज) का अध्यक्ष किरण आचार्य, नेपाल कृषि पत्रकार प्रतिष्ठानका का.वा. अध्यक्ष निमेश अधिकारी, नेपाल कृषि पत्रकार समाजका अध्यक्ष बैकुण्ठ भण्डारी र एग्रो मिडिया सोसाइटीकी अध्यक्ष कमला भट्टराई न्यौपानेले मन्तव्य राख्नुभएको थियो ।

    फ्लोरबाट पत्रकारहरू अजित अधिकारी, सुनिता नेम्वाङ र प्रकाश थापामगरले जिज्ञासा राख्नुभएपछि नेपाल कृषि सहकारी केन्द्रीय सङ्घकी का.वा. महाप्रबन्धक मीना पोख्रेले सङ्क्षिप्त प्रष्टीकरण मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय किसान सञ्जाल राष्ट्रिय कार्यान्वयन समितिका संयोजक नहेन्द्र खनालको अध्यक्षता, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सल्लाहकार शिवहरि खनालको सञ्चालन तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घका महासचिव शम्भु दुलालको स्वागत मन्तव्य रहेको थियो ।

    आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.