• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

शिक्षामा समाजवादी स्वरूपबारे प्रलेसको उनन्चालिसौँ परिसंवाद सम्पन्न


  •   शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित
  • काठमाडौँ । शिक्षामा समाजवादी स्वरूपको बारेमा प्रगतिशील लेखक सङ्घले उनन्चालिसौँ परिसंवाद सम्पन्न गरेको छ । “शिक्षाको समाजवादोन्मुख चरित्र र चुनौती” विषयक परिसंवाद २०७७ पुस ३ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

    Advertisement

    प्रलेसका अध्यक्ष प्रा.डा जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा परिसंवाद कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा विषयवस्तु डा. चूडा ढकालले प्रस्तुत गर्नुभएको थियो ।

    विषयवस्तु प्रस्तुत गर्दै डा. ढकालले अहिलेको शिक्षाप्रणाली समाजवादोन्मुख चरित्रको नरहेको दावी गर्नुभयो । ‘दुईतिहाइ बहुमतयुक्त वामपन्थी सरकार हुँदा शिक्षाक्षेत्रमा ठुलै हस्तक्षेप हुनुपर्ने हो’ उहाँले अगाडि भन्नुभयो– ‘तर संविधानमा समाजवादोन्मुख शब्दावली लेख्ने काम मात्र भयो, व्यवहारमा केही हुन सकेन ।’

    संविधानको धारा ५१ को प्रसङ्ग अघि सार्दै डा. ढकालले समाजवादी मोडेलअनुरूप शैक्षिक प्रणाली अवलम्बन गरिने उल्लेख भए पनि कार्यान्वयनमा भने त्यस पक्षलाई पूरै उपेक्षा गरिएको तर्क गर्नुभयो । ‘वर्षैपिच्छे शिक्षाक्षेत्रमा बजेट कटौती हुँदै छ’ उहाँले भन्नुभयो– ‘त्यसको परिणामस्वरूप अहिले शिक्षा हुनेखानेको पक्षमा मात्र रहेको छ ।’

    शिक्षामा सर्वसाधारण नागरिकको समेत पहुँच पुगेपछि नै समाजवादोन्मुख शिक्षाको आधार तयार हुने उहाँको तर्क थियो । ‘समाजवादी शिक्षामा श्रमलाई सम्मान गर्ने, उत्पादनसित जोड्ने, मानवीय श्रोतसाधनको निर्माण गर्दै सांस्कृतिक रूपमा समेत सचेत नागरिक तयार गर्ने प्रवृत्ति हुन्छ’ उहाँको प्रष्टोक्ति थियो ।

    वैज्ञानिक अध्ययन–अनु्सन्धानमाथि आधारित व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउँदै उहाँले अहिलेको जस्तो सुगारटाइ शिक्षालाई पूरै निरुत्साहित गरिनुपर्ने आवश्यकतामा जोग दिनुभयो ।

    फिनल्यान्डको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘विद्यालयमा विद्यार्थी असफल हुनु विद्यार्थीको दोष नभएर शिक्षाप्रणालीको दोष हो ।’
    कार्यक्रममा प्रा.डा. बद्रिविशाल पोखरेल, पुष्कर रिजाल, डा. शम्भु कट्टेल, तारामणि न्यौपाने र बुद्धि सापकोटाले पूरक टिप्पणी राख्नुभएको थियो ।

    शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.