• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दक्षिण भारतमा मूल प्रवाहको प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित
  • जनकराज पौडेल/चेन्नै (भारत) ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले जनवादी केन्द्रीयता र अनुशासनबारे प्रशिक्षण दिनुभएको थियो । मन्तव्यको क्रममा महामन्त्री सिंहले नेकपा (मसाल) नै देशको सबैभन्दा क्रान्तिकारी र अनुशासित पार्टी भएको दावी गर्नुभयो ।

    पार्टीको इतिहासमा क्रान्तिकारी सिद्धान्त र अनुशासनलाई सँगसँगै लैजाने नेपालको एक मात्र पार्टी नेकपा (मसाल) भएको बताउँदै उहाँले साथीहरूलाई अहिले देखा परेको छदम् नामधारी र ध्वसात्मक प्रवृत्तिका विरुद्ध हतोत्सायी नहुन आग्रह गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे कार्यकर्ताहरूका चासो र चिन्ताबारेका जिज्ञासा मेटाउने प्रत्यन्न गर्नुभयो । मन्तव्यको क्रममा उहाँले भारतमा मूल प्रवाह अखिल भारत नेपाली समाजको स्थापनाकालको स्मरण गर्दै सङ्गठनले खेल्दै आएको भूमिका र नेपालमा चल्ने जनतान्त्रिक आन्दोलनमा मूल प्रवाहको महत्त्वपूर्ण भूमिकाबारे उल्लेख गर्नुभयो ।

    सङ्गठनको नीति, कार्यक्रम र नेतृत्व सक्षम रहेको र त्यसलाई आत्मबोध गर्दै अघि बढ्दा लक्ष्य प्राप्त हुनेमा दृढ विश्वास गर्दै सबै प्रशिक्षार्थीहरूलाई निरन्तर खट्न राजमो अध्यक्ष केसीले सुझाव दिनु भयो ।

    प्रशिक्षण कायृक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले देशको समसामयिक राजनीतिक परिस्थिति र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार तथा नेपाली पत्रिका सहसम्पादक धनवीर पुनले सङ्गठनको प्रकाशन र त्यसको महत्त्वबारे प्रशिक्षण दिनुभएको थियो ।

    विषयकेन्द्रित प्रशिक्षण कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिअन्तर्गतका अधिकांश नगर समिति सदस्यहरूको सहभागिता रहेको थियो । प्रशिक्षणमा केही समय प्रश्नोत्तर कार्यक्रम पनि चलेको थियो ।

    कार्यक्रममा मूल प्रवाह अखिल नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, महासचिव ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल र देवबहादुर लामिछाने, केन्द्रीय सदस्य मदन शर्मा, भगवति कुँवर, मदन भण्डारी, केन्द्रीय वैकल्पिक सदस्य चोवनाथ शर्मा, केन्द्रीय सल्लाकार तथा नेपाली समाचार पत्रिकाका सहसम्पादक धनवीर पुन, सल्लाकारहरू मोहराज चालिसे र केबी थापाको पनि आतिथ्यता रहेको थियो ।

    महेन्द्र बस्यालको अध्यक्षता, जनकराज पौडेलको सञ्चालन रहेको कार्यक्रममा ज्ञातअज्ञात सहिदहरूको सम्मानमा एक मिनेट मौनधारणपछि प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूलाई क्षेत्रीय सहसचिव रामसिंह विकले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

    सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.