• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोभिड १९ को अनुभव


  •   मङ्गलबार, मङि्सर ०२, २०७७ मा प्रकाशित
  • नरमती सिंजाली

    Advertisement

    म छु अहिले
    कोभिड १९
    होम आइसोलेशनमा
    बिहानै चरा आउँछन्, बिउँझाउछन् बरको रूखबाट
    उठ अब धेरै सुत्ने होइन,
    बिस्तारै झ्यालबाट मिरमिरे घाम कोठामा आउँछ
    अनि मलाई हेरी मुस्कुराउँछ
    म पनि घामलाई हेरी मुस्कुराउँछु
    जसरी आमाहरु मुस्कुराउने गर्छन्
    आफ्ना नानीहरुको कलिला मुहार देखेर

    ए कोरोना !
    तैँले मलाई कहिलेबाट बाटो कुरेर बसेको थिइस ?
    किन मेरो पछि लागिस् ?
    मैले मास्क लगाकै थिएँ
    साबुन पानीले मिची मिची हात धोएकै थिएँ
    हिँड्दा–बस्दा दूरी कायम गरेकै थिएँ
    पटक पटक सेनिटाइजर लगाकै थिएँ
    फेरि पनि कुन बाटो आएर
    सुटुक्क मेरो शरीरमा प्रवेस गरिस् ?

    थाहा छ ?
    मलाई तँ मेरो शरीरमा आउँदा
    सुरुमा पाइखाना तिर भगायो
    अनि आँखाका नानीलाई दुखायो
    शरीर कट कट गरी दुखायो
    टाउको गरुंगो बनायो
    बिस्तारै घाँटी खस खस बनायो
    तर पनि मैले तँलाई टेरिन
    निरन्तर आफ्नो काम गरिरहेँ

    ए कोरोना !
    त मेरो शरीरमा प्रवेश गरेको सातौँ दिनमा
    मलाई बिस्तारामा ढलायो
    दुईवटा सिरक ओढेर सुत्नैपर्ने बनायो
    खल–खल पसिना निकालेर जिउका कपडा भिजायो ।
    बल्ल बल्ल खाको खाना पनि
    पचाउन नपाई फाल्न बाध्य बनायो
    नुनपानीले घाँटी खकाल्नुसम्म खकालेँ
    तातो पानी, बाफ लिनुसम्म लिएँ
    गुर्जो, तुलसी, ज्वानो, टिमोर सुरप सुरप सुर्काएँ
    बेसार, अदुवा, बिरे नुन उमाली जिउमा चढाऐँ
    सिटामोल १००० एम जी खाँदा पनि
    १०३ डिग्रीको ज्वरो निकालि दियो ।

    ए कोरोना !
    फेरि पनि मलाई टेरिनस् है ?
    झन् त मेरो शरीरमा लडी बुडी गरी खेल्न पो थाल्यो है ।
    स्वास फेर्न अप्ठेरो बनायो
    आँसु घुट–घुट पिलाई दियो
    एता हेरेँ कोइ छैन उता हेरेँ कोइ छैन
    एक्लै छट्पटाई बस्न बाध्य बनायो
    मेरो इष्ट मित्रहरुले कस्तो छ ? भन्दा ठिकै छ भन्ने मात्र बनायो ।
    बोल्न खोज्दा आवाज रोकिदियो
    हातले जवाफ फर्काउन बाध्य बनायो
    तर थाकिन म, डराइन म

    ए कोरोना !
    तँ मेरो शरीरमा प्रवेश भएको महिना हुन लाग्यो
    जति खेल्ने लडी बडी खेल्यो
    अब मेरो जित तेरो हार हुनेछ
    मेरो सबै इष्ट मित्र शुभ चिन्तकदेखि
    तँलाई घ्रृणा मलाई माया
    अवश्य हुनेछ
    मेरो जित, तेरो हार ।

    मङ्गलबार, मङि्सर ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.