• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

अखिल नेपाल किसान महासंघले काठमाडौँमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै धर्ना दियो


  •   बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल किसान महासङ्घ काठमाडौँले जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएउनुका साथै केही समय धर्ना पनि दिएको छ ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सल्लाहकार शिवहरि खनाल नेतृत्वको ११ जनाको टोलीले जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

    गहुँ लगाउनुभन्दा पहिले मल र बिउको आपूर्ति तुरुन्त व्यवस्था गर्नु पर्ने, सिँचाइ र सिँचाइलाई चाहिने विद्युतको सहुलियत शत्–प्रतिशत अनुदान हुनुपर्ने, धानको समर्थन मूल्यभन्दा कममा किसानहरूले धान विक्री गर्नुपरिरहेकोले धानको धानको समर्थन मूल्य तुरुन्त लागु गरियोस, कृषि उत्पादनमा भइरहेको बिचौलिया प्रणाली बन्द गरी किसानको उत्पादित कृषिउपजलाई राज्यले नै किन्ने व्यवस्था गर्नुपर्ने, कोभिड–१९ को उपचार सरकारले नै गर्नुपर्ने अदालतको फैसला तुरुन्त कार्यान्वयन होस्, कोभिड–१९ को असरले समस्यामा परेका किसानलाई तुरुन्तै राहात र पुनस्र्थापनाको व्यवस्था गरियोस्, महङ्गीलाई पूर्ण नियन्त्रण गरियोस, भ्रष्टाचार तुरुन्त बन्द गरियोस्लगायत आठ माग सरकारसमक्ष ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराइएको छ ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ज्ञापनपत्र बुझ्दै मागहरूप्रति ध्यानाकर्षण भएको र हाम्रा जनसरोकारका विषय रहेको र किसानका मागलाई राज्यले सम्बोधन गर्नु हामी सबैको हितमा भएका कारण प्राप्त ज्ञापनपत्र प्रधानमन्त्रीलाई पठाइने बताएको नेपाल किसान महासङ्घ काठमाडौँका जिल्लाध्यक्ष केबी घलेले जानकारी दिनुभयो ।

    किसान महासङ्घ कैन्द्रीय सल्लाहकार शिवहरि खनालले ज्ञापनपत्र बुझाइसकेपछिको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारले किसानका तात्कालिक र दीर्घकालीन समसयालाई समाधान गर्न प्रभावकारी कदम नचालेकोले गम्भीर ध्यानाकर्षण नभएको भन्दै किसानका सम्पूर्ण समस्यालाई लिएर कडा सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी दिए ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी मगर, नेपाल कम्युनिस्ट पार्टी (मसाल) काठमाडौँ का प्रवक्ता जगत्प्रसाद रेग्मी, अखिल नेपाल किसान महासङ्घ काठमाडौँका सचिव मोहन जिसी, सदस्यहरू दयाराम लामा, मदन लामा, अखिल नेपाल खेलकुद महासङ्घका सचिव भक्तबहादुर विक, राजमो काठमाडौँका सदस्य रोसन दानीसमेतको उपस्थिति रहेको थियो ।

    बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.