• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गुल्मी कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार तीव्र


  •   सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
  • शंकरप्रसाद पोख्रेल/तमघास . . .

    Advertisement

    राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका वडा नंं ७ भुर्तुङ अन्तर्गत पोखरीडाँडा टोलको भेला हरि कार्कीको अध्यक्षता र दुर्गमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको छ ।

    कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष तारा थापा तथा विशेष अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्री हुनुहुन्थ्यो । सो अवसरमा राजमोकी इन्द्रा क्षेत्रीको पनि आतिथ्यता रहेको थियो ।

    भेलाले दुर्गाबहादुर खत्रीको अध्यक्षतामा १३ सदस्यीय राजमो पोखरीडाँडा टोल समिति गठन गरिएको छ; जसको उपाध्यक्षमा हरि कार्की, सचिवमा गङ्गा कार्की, सहसचिव महेन्द्र कार्की, कोषाध्यक्ष दुर्गाबहादुर केसी, सदस्यहरू कुमारी कार्की, सरिता कार्की, जितबहादुर केसी, प्रकाश खत्री, रमेश बस्नेत, अमृता कार्की, कुलबहादुर केसी र धनकुमारी कार्की रहनुभएको छ।

    सोही दिन राजमो केन्द्रीय नेता तारा थापा र केन्द्रीय प्रतिनिधि रामकुमार क्षेत्रीको उपस्थितिमा कालीगण्डकी गाउँपालिकाको राजमो छापचौर पल्लटोलमा मुमिस्वर आचार्यको अध्यक्षतमा १८ सदस्यीय टोल समिती निर्माण भएको छ; जस्को उपाध्यक्षमा लालबहादुर खत्री, सचिवमा दिपा क्षेत्री, सहसचिवमा सविता खत्री, कोषाध्यक्षमा शोभा क्षेत्री र सदस्यहरू रचना क्षेत्री, बिस्ना क्षेत्री, पुनकला क्षेत्री, कृस्न खत्री, मनिसा खत्री, सविना खत्री, सन्दिप खत्री, शिशिर क्षेत्री, पुन्य क्षेत्री, राजु क्षेत्री, गोविन्द आचार्य, कृस्न आचार्य, बसन्ती क्षेत्री रहेको समिति निर्माण भएको छ।

    दुबै भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि रामकुमार क्षेत्रीले राजनीति र सैद्धान्तिक प्रशिक्षण दिनुभएको थियो ।

    सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.