• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ४. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ५. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ६. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ७. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. हार्दिक शुभकामना

  • १०. आदर्शको पहाड

भारतीय नागरिकद्वारा १० वर्षकी अपांग बालिकालाई बन्धक बनाएर बलात्कार


  •   सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
  • काठमाडौं । जनकपुरमा एक भारतीयले राम्ररी बोल्न नसक्ने १० वर्षीया बालिकामाथि बलात्कार गरेका छन् ।

    Advertisement

    धनुषाको धनुषा सवैला नगरपालिका घर भई जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमपुरा चौकमा डेरा गरी बस्ने बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

    सोही घरमा डेरा गरी बस्ने भारत विहार राज्यको जिल्ला सितामढी थाना बथनाहा ग्राम पञ्चायत भुतही वडा नं. ५ हरिवेला गाउँका ५१ वर्षीय विरेन्द्र साहले बालिकालाई चकलेट र विस्कुट दिने प्रलोभनमा पारी कोठामा बन्धक बनाएर बलात्कार गरेका हुन् । घरमा कोहि नभएको मौकाछोपी बालिकालाई ललाई फकाई आफ्नो कोठा भित्र लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    पछि आमाले छोरीलाई खोज तलाश गर्ने क्रममा विरेन्द्र साहको कोठाबाट रूँदै कराउँदै निस्केपछि घटनाबारे स्थानीयले थाह पाएका थिए । लगत्तै पुगेको प्रहरीले भारतीयलाई नियन्त्रणमा लिएको छ ।

    बलात्कार जस्तो जघन्य अपराधमा कलिला किशोरहरु सामेल हुनु गम्भीर : राजमो

    सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ४.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ५.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ६.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    भर्खरै

    • १.
      अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    • २.
      सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    • ३.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • ४.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ५.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ६.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ७.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ८.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.