• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राप्ती साहित्य परिषद्को पच्चिसौँ शृंखला सम्पन्न


  •   शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित
  • गिरीप्रसाद बुढामगर ।।

    Advertisement

    रुकुम पश्चिम । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा द्वैमासिक रूपमा सञ्चालन हुँदै आएको एकल रचना वाचन कार्यक्रमको पच्चिसौँ शृङ्खला यही २०७७ कार्तिक १५ गतेका दिन मुसिकोट नगरपालिका–५ बागबजारमा सम्पन्न भएको छ ।

    प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका विशेष अतिथिहरूमा मुसिकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुण्दप्रसाद शर्मा, त्रिभुवन जनता माविका प्रअ हरिप्रसाद खनाल हुनुहुन्थ्यो । परिषद्का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको अन्य अतिथिहरूमा नेपाल शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष नन्दराम देवकोटा, आहा सञ्चार साप्ताहिकका सम्पादक मेघराज खड्का, प्राइम टाइम टेलिभिजनका रिपोर्टर भरत चन्द, राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमका पूर्व सहसचिव समष्टि बुढालगायतका हुनुहुन्थ्यो ।

    राष्ट्रिय गान तथा सहिदहरूको सम्झनामा एक मिनेट मौनधारणपछि अगाडि बढेको यस कार्क्रममा परिषद्का कोषाध्यक्ष प्रमोदकुमार शर्माले स्वागत मन्तव्य तथा साहित्यकार हरिप्रसाद खनालले स्रष्टा चिनारी गराउनुभएको थियो ।

    रचना वाचन कार्यक्रमका रचना वाचक साहित्यकार वीरबहादुर केसी हुनुहुन्थ्यो । उहाँले विभिन्न शीर्षकका १९ वटा कविता वाचन गर्नु भएको थियो भने वाचित कविताको समीक्षा क्याम्पस प्रमुख तथा साहित्यकार मुकुण्दप्रसाद शर्माले गर्नुभएको थियो ।

    परिषद्का सचिव साहित्यकार ओमबहादुर केसीको सञ्चालन रहेको यस कार्यक्रममा उपस्थित विभिन्न स्रष्टाहरूले बिचबिचमा आआफ्ना रचना सुनाउनुभएको थियो ।

    शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.