• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

संसारको कुनै शक्तिले पनि चीनको प्रगतीलाई रोक्न सक्दैनः सी


  •   मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
  • चीन। चिनियाँ राष्ट्रपति सी जिनपिङले जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकीको अवसरमा मंगलबार सम्पन्न भएको भव्य-याली अघि सम्बोधन गरेका छन् । ७० वर्षअघि चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो ।

    Advertisement

    ‘कुनै शक्तिले पनि चिनियाँ नागरिक र चिनियाँ राष्ट्रलाई अघि बढ्नबाट रोक्न सक्दैन,’ चिनियाँ झण्डा लिएर उपस्थित लाखौं चिनियाँ नागरिकहरुका अगाडि उभिएर सीले भने । सम्बोधनमा उनले एकता, विकास र सामथ्र्यलाई जोड दिए । सम्बोधनको क्रम धेरैजसो राष्ट्रवादी भाषा प्रयोगका सीले भने, ‘यो महान् राष्ट्रको जग हल्लाउन सक्ने कुनै शक्ति छैन ।’

    सन् १९४९ अक्टोबर १ मा माओले जन–गणतन्त्र चीनको घोषणा गरेको तियानमेन चोकमा उभिएर सीले भने, ‘आज एउटा समाजवादी चीन विश्व सामु खडा उभिएको छ ।’सीले सम्बोधनको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि प्रयोग गर्दै आएको राष्ट्रवादी भाषा प्रयोग गरेका थिए ।

    चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि कयौं औपनिवेशिक शक्तिको चौतर्फी आक्रमण भोग्दै आएको चीनलाई ‘अपमानको शताब्दी’बाट माथि उठाएको बताउँदै आएको छ । सीको सम्बोधनमा यही भाषाको प्रतिध्वनी सुनिएको थियो ।सम्बोधनमा सीले हङकङको कुरा पनि उठाए ।

    तीन महिनादेखि सरकारविरोधी प्रदर्शन सामना गरिरहेको हङकङबारे सीले भने, ‘चीन एक देश, दुई प्रणालीलाई शान्तिपूर्ण रुपमा लागु गर्ने कुरामा प्रतिबद्ध हुनुपर्छ ।’चीनको जनवादी गणतन्त्रको विरोधमा हङकङमा मंगलबार पनि छिटफुट प्रदर्शन गरिएको छ । हामी हङकङ र मकाउको दीर्घकालिन स्थिरता, अन्तरतटिय सम्बन्धमा विकास र सम्पूर्ण देशको पूर्ण एकिकरण गर्ने कुरामा प्रतिवद्ध छौँ,’ सीले भने ।

    च्याङ–यान एभेन्यूमा सैन्य फौजको परेड अवलोकन गरिसकेपछि, सीले विशाल सैन्य परेडको अध्यक्षता गरेका थिए । त्यसक्रममा विश्वकै अत्याधुनिक हातहतियार प्रदर्शन गरिएका थिए ।-यालीको तयारी गर्नेहरुले त्यसमा झण्डै १५ हजार सेना, १६० वायुयान र ५८० हातहतियार प्रयोग हुने बताएका थिए ।

    प्रदर्शनमा देखाइने हातहतियारमा विश्वमै उत्कृष्ट मानिने ड्रोन प्रविधि र अत्याधुनिक मिसाइल प्रणाली पनि थियो ।बेइजिङको आकासमाथि हेलिकप्टरले देशको राष्ट्रिय झण्डा उडाएका थिए भने पछि वायुयानले ‘७०’ अंक बनाएर उडेका थिए ।७० औँ वार्षिकोत्सवका अवसरमा बेइजिङका नागरिकमाझ उत्साह देखिएको थियो । –एजेन्सी

    मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
    चिनियाँ एआईमाथि अमेरिकी आरोप
    राष्ट्रसङ्घको एकासिऔँ महासभा सुरु हुँदै
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.