• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

श्रेष्ठको निधनले पार्टीलाई अपुरणीय क्षति : महामन्त्री सिंह


  •   शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पार्टीका पुराना नेता परशुराम श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार शोक वक्तव्य प्रकाशित श्रेष्ठको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।

    Advertisement

    कीर्तिपुर निवासी ८१ वर्षीय श्रेष्ठको शुक्रबार बिहान निधन भएको हो । महामन्त्री सिंहले शोक वक्तव्यमा ‘गलत शैली, पद्धति, सिद्धान्त वा राजनीतिका विरुद्ध सम्झौताहीन संघर्षको बाटोलाई आत्मसात गर्दै निरन्तर रुपमा पार्टीप्रति प्रतिवद्ध र क्रियाशील’ रहँदै आउनुभएको बताउनुभएको छ ।

    सिंहले श्रेष्ठको आस्थाप्रतिको प्रतिवद्धता र निष्ठाको मूल्यलाई सबै पार्टी सदस्यहरुले आत्मसात गर्दै परिवर्तन र सामाजिक परिवर्तनको कार्यमा निरन्तरता दिन सकेमा नै हामीले उहाँका सपनाहरुलाई पूरा गर्न सक्ने छौँ, त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ, वक्तव्य
    परशुराम श्रेष्ठ(का. हिमाल)को २०७७ कार्तिक ०७ गते ८१ वर्षको उमेरमा मृत्यु भएको छ । गोरखा गाइखुरमा जन्म भई हाल काठमाडौ, किर्तिपुरका बासिन्दा रहनुभएका का. श्रेष्ठ चारदशक भन्दा पहिलेदेखि नै हाम्रो पार्टीको सदस्य रहँदै आउनुभएको थियो । उहाँ हाम्रो पार्टीको एक दृढ, निष्ठावान र जुझारु सदस्य हुनुहुन्थ्यो । पार्टीको जीवनमा आएका अनेकौँ उतारचढावको अवधिमा पनि उहाँ अविचलित रुपमा पार्टीको पक्षमा खडा रहँदै आउनुभएको थियो । जीवनभर कुनै पनि परिस्थितिले पार्टीप्रतिको उहाँको दृढ आस्थालाई असर गर्न सकेको थिएन । गलत शैली, पद्धति, सिद्धान्त वा राजनीतिका विरुद्ध सम्झौताहीन संघर्षको बाटोलाई आत्मसात गर्दै निरन्तर रुपमा पार्टीप्रति प्रतिवद्ध र क्रियाशील भएर नेपाली कम्युनिस्ट आन्दोलनलाई योगदान दिनुभएको थियो ।

    का. श्रेष्ठ लामो समयसम्म शिक्षण पेशामा संलग्न रहनुभएको थियो । त्यो अवधिमा उहाँले हाम्रो पार्टीको संगठनात्मक विकास र वृद्धिका लागि सकारात्मक भूमिका खेल्नुभएको थियो । उहाँले आफ्नो पेशागत मूल्यको पालना गर्दै हाम्रो पार्टीको सदस्यीय भूमिकालाई पूरा गर्नुभएको थियो । उहाँ हाम्रो पार्टीका बिभिन्न समितिमा रहेर पार्टीको कामको दायित्व पनि निर्वाह गर्नुभएको थियो । पछिल्लो समयमा का. श्रेष्ठको स्वास्थ्य स्थिति बिग्रँदै गएको थियो । अहिले उपचारको क्रममा उहाँको मृत्यु भएको छ ।

    जुझारु, दृढ, प्रतिवद्ध र अनुशासित सदस्यलाई गुमाउनुपर्दा पार्टीले अपुरणीय क्षति बेहोर्नु परेको छ । का. श्रेष्ठको आस्थाप्रतिको प्रतिवद्धता र निष्ठाको मूल्यलाई सबै पार्टी सदस्यहरुले आत्मसात गर्दै परिवर्तन र सामाजिक परिवर्तनको कार्यमा निरन्तरता दिन सकेमा नै हामीले उहाँका सपनाहरुलाई पूरा गर्न सक्ने छौँ, त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । अन्तमा हामीले का. श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। त्यसैगरी उहाँको मृत्युबाट प्रत्यक्ष रुपमा क्षति र दुःखको सामना गर्नुपरेकोमा काठमाडौँ जिल्लाका सबै साथीहरुप्रति पनि हार्दिक सहानुभुति प्रकट गर्दछौँ ।
    २०७७ कार्तिक ०७ गते ।

    शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.