• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राष्ट्रिय जनमोर्चाका सबै तहका जनप्रतिनिधिको दशैँ भत्ता कोभिड कोषमा


  •   मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीको तर्फबाट विभिन्न निकायमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको दशैँ भत्ता कोरोना नियन्त्रण कोषमा जम्मा गरेको जनाएको छ । सांसद लगायत जनप्रतिनिधिहरुले दशैँ भत्ता लिएको भनेर चर्को आलोचना भइरहेको बेला राजमोले आफ्ना जनप्रतिनिधिहरुको भत्ता पहिल्यै कोरोना नियन्त्रण कोषमा जम्मा गरिसकेको स्पष्ट पारेको हो ।

    Advertisement

    मंगलबार विज्ञप्ति जारी गरी राजमो महासचिव जनकराज शर्माले ‘जनताले बिरामी हुँदा सिटामोल र एकछाक खानासम्म नपाइ छटपटाइरहेको अवस्थामा जनप्रतिनिधिहरुले दशैँ भत्ता लिने कुरा उचित नहुने’ बताउनुभएको छ ।

    विज्ञप्तिमा महासचिव शर्माले कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिएर जनताको संविधानप्रदत अधिकारको सम्मान गर्न पनि आग्रह गर्नुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘सांसदहरुले दशैं भत्ता लिएको विषयलाई लिएर आम सञ्चार माध्यम र जनस्तरबाट चर्चा भइरहेको अवस्थामा त्यस सम्बन्धी राष्ट्रिय जनमोर्चाको धारण स्पष्ट पार्न यो वक्तव्य जारी गरिएको छ ।

    कोभिड १९ को महामारीले पर्न गएको असरबाट देशका उद्योग व्यवसाय बन्द भएका छन् । जनता बेरोजगार भएका छन् । आफू संक्रमित भए नभएको परिक्षण गर्न सक्ने अधिकांश जनताको आर्थिक हैसियत छैन । संक्रमितहरुले आर्थिक अभावका कारण परिक्षण र उपचार गर्न सकिरहेका छैनन् । संक्रमितहरुलाई अस्पतालमा पर्याप्त बेड, आइसियु र भेन्टीलेटरको व्यवस्था छैन ।

    संविधानद्वारा प्रदत्त जनताको स्वास्थ्य सम्बन्धी हकको समेत सरकारले अवज्ञा गरेको छ । कोरोना भाइसरको परिक्षण र उपचार जनता आफैले गर्नु पर्ने निर्णय गर्दै सरकार आफ्नो दायित्वबाट पन्छिएको छ ।

    यो जटिल परिस्थितिमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई एक महिनाको तलब बराबरको दशैं भत्ता उनीहरुको खातामा पठाइदिने र उक्त भत्ता जनप्रतिनिधिहरुले बुझ्ने काम अहिलेको परिस्थितिमा उचित मान्न सकिन्न । जनताले बिरामी हुँदा सिटामोल र एकछाक खानासम्म नपाइ छटपटाइरहेको अवस्थामा जनप्रतिनिधिहरुले दशैं भत्ता लिने कुरा यो परिस्थितिमा उचित देखिदैन ।

    तसर्थ, सबै तहका जनप्रतिनिधिहरुले अहिलेको दशैं भत्ताको रकम कोभिड १९ को उपचार कोषमा फिर्ता गर्नु पर्छ भन्ने राष्ट्रिय जनमोर्चाले निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाका सबै तहका जनप्रतिनिधिहरुले कोभिड १९ को उपचार कोषमा उक्त रकम जम्मा गराईसकेको कुरा यसै वक्तव्य मार्फत जानकारी गराउँदछौं ।’

    मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.