• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

सामाजिक सञ्जालमा दिल्ली र नेपाल सरकारबीच तुलना


  •   मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं । सरकारले कोरोना संक्रमितहरुलाई ‘आफ्नो उपचार आफैँ गर्नु’ भनेर आफ्नो दायित्वबाट हात झिकेपछि यतिबेला प्रधानमन्त्री केपी ओली र नेपाल सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

    Advertisement

    प्रधानमन्त्री ओलीको फोटोसहित ‘सुखि नेपाली, समृद्ध नेपाल’ भन्ने नारा अहिले पनि सडकका विभिन्न पोलहरुमा झुण्डिरहेका छन् । अझ त्यसमा थपिएको छ, ‘कोही भोको पर्दैन, कोही भोकले मर्दैन ।’

    तर, यथार्थता त्यस्तो छैन । प्रधानमन्त्रीका मिठा नारा र सुकिलो फोटो टाँसिएको पोल मुनि दैनिक सयौँ नागरिक हातमा थाल थापेर एक छाक टार्न बाध्य बनिरहेका समाचार र फोटा/भिडियो सामाजिक सञ्जालमा यत्रतत्र छाइरहेका छन् ।

    नेपालको संविधानमा ‘समाजवाद उन्मुख’ भनेर लेखिएको छ । अझ बर्तमान सरकार आफूलाई ‘कम्युनिष्ट’ भन्न रुचाउँछ र दुई तिहाईको शक्तिशाली सरकार पनि छ । निर्वाचनमा निशुल्क स्वास्थ्य र शिक्षाको प्रतिवद्धतासहित सरकार सञ्चालक दलले अभूतपूर्व जनसमर्थन पनि पाएकै हो । त्यसमाथि सर्वोच्च अदालतले पनि कोरोना संक्रमित बिरामीको निशुल्क उपचार गर्न सरकारलाई आदेश दिएकै छ ।

    तर, सरकारले संविधानको मर्म, आफ्नै प्रतिवद्धता र सर्वोच्चको आदेशसमेतलाई लत्याउँदै कोरोना संक्रमणको परीक्षण र उपचार आफैँ गर्नु भनेर जनताप्रतिको दायित्वबाट हात झिकेको छ । कोरोना संक्रमणका कारण लगातारको लकडाउन र निषेधाज्ञा, रोजगारी गुमाएको अवस्थाका जनतालाई त्यक्तिकै सडकमा छोडेर सत्ता सञ्चालकहरु भने एक पछि अर्को राजनीतिक नियुक्ती, राज्यकोषको दुरुपयोग र भ्रष्टाचारमा लिप्त छन् ।

    नेपालको सरकारले आफूलाई ‘कम्युनिष्ट’ भन्न रुचाउँछ । सरकार सञ्चालन गर्ने पार्टीको नाम पनि ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ नै राखिएको छ । यसरी हेर्दा सर्वसाधारणका लागि यो सरकार कम्युनिष्ट सरकार हो र विपक्षीका लागि त कम्युनिष्टहरुको बदनाम गर्नकै लागि भएपनि यो सरकार पक्का ‘कम्युनिष्ट’ नै हो ।

    भारतको दिल्लीमा केजरीवाल नेतृत्वको सरकार भने न कम्युनिष्ट हो, न त समाजवादी नै । तर, संकटको अवस्थामा केजरीवाल सरकारले जनताको स्वास्थ्य निशुल्क हुने ग्यारन्टि नै लिएको छ । सकेसम्म सबै औषधि निशुल्क वितरण गर्ने प्रवन्ध मिलाएको छ । जनताले उपचार नपाएमा सिधै गुनासो गर्नमिल्ने गरी सार्वसजनिक सूचना जारी गरेको छ ।

    तर, नेपाल सरकारले भने सक्नेले उपचार गर, नसक्ने जे सुकै गर भन्ने ढंगले जनताप्रतिको जिम्मेवारीबाट हात झिकेको छ । सामाजिक सञ्जालमा अहिले दिल्लीका केजरीवाल र नेपालका ओलीबीच तुलना भइरहेको छ । यसले सरकारको बचेखुचेको साखसमेत खत्तम भएको स्पष्ट पार्छ ।

    मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • २.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ३.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ४.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ५.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ६.
      युग दर्शनलाई शुभकामना

    • ७.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ८.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.