• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. नेपाली राजनीति र नियति

  • ९. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • १०. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

युवा नेता भीम रानाको तेस्रो स्मृति दिवस मनाइयो


  •   बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
  • कमल पौडेल,प्युठान ।
    अखिल नेपाल युवक संघको तत्कालिन केन्द्रीय सदस्य भीम रानाको स्मृतिमा प्युठानको स्वर्गद्वारीमा ‘तेस्रो स्मृति कार्यक्रम’ गरिएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिकाको जलुकेमा आयोजित कार्यक्रममा भीम रानाको क्रान्तिकारी विचार र निडर व्यक्तित्वको चर्चा गरियो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समितिका अध्यक्ष ईन्द्र बहादुर खड्काको अध्यक्षता सम्पन्न कार्यक्रममा राजमो प्युठान जिल्ला सदस्य तथा भीम रानाका दाजु मिनराज रानाले उहाँको जीवनी प्रस्तुत गर्दै उहाँ अखिल नेपाल बालससंगठनदेखि नै नेकपा (मसाल) को राजनीतिमा आवद्ध भएको जानकारी दिनुभयो । भीम राना २०५५ सालदेखि रक्तिम सांस्कृतिक अभियानमा काम गर्दै प्युठान जिल्ला अध्यक्ष समेत हुनुभएको थियो । उहाँले २०६३मा अखिल (छैठौं) को जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य तथा २०६८ सालदेखि अखिल नेपाल युवक संघको जिल्ला अध्यक्ष तथा केन्दीय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    उहाँले विभिन्न संघसंगठनमा रही काम गर्ने क्रममा जहिले पनि समाजमा अन्याय अत्याचार शोषण दमनका विरुद्धमा साहसिक लिडरका रुपमा उभिएर समाजवाद र साम्यवादी व्यवस्था स्थापनाका लागि लडिरहने एक कुसल योद्धा भएको पुष्टि गर्नुभयो ।

    कार्यक्रममा राजमो प्युठान जिल्ला उपाध्यक्ष ईमान सिंह खड्काले भीम राना एकजना ईमान्दार र क्रान्तिकारी कुसल योद्दा रहेको चर्चा गर्दै उहाँले लिएको विचार हाम्रो पार्टी नेकपा मसालले कहिलै पनि नविर्षने बताउनुभयो ।

    कार्यक्रममा राजमो रोल्पा जिल्ला अध्यक्ष मेघनाथ बिस्ट, राजमो प्युठान जिल्ला सदस्य गिरबहादुर गुरुङ, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार वीर बहादुर पुन, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य सुरेस श्रेष्ठ, अखिल नेपाल युवक संघका प्युठान जिल्ला उपाध्यक्ष कमल पौडेल लगायतले भिम रानाले लिएको विचार पूरा गर्नको लागि आफूहरु सधैँ लागिरहने कुरामा जोड दिनु भएको थियोे । कार्यक्रमको सन्चालन मोहनलाल गोराथोकिले गर्नुभएको थियो ।

    बिहिबार, असोज २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना
    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • २.
      युग दर्शनलाई शुभकामना

    • ३.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ४.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    • ५.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • ६.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ७.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ८.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.