• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • १०. आदर्शको पहाड

अनुशासन उल्लंघन गर्ने पाँच नेतालाई युवक संघले गर्‍यो कारबाही*


  •   मङ्गलबार, असोज २७, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल युवक संघले अनुशासन उल्लंघन गर्ने पाँच नेताविरुद्ध कारबाही गरेको छ । मंगलबार अध्यक्ष अनिलकिशोर घिमिरेको अध्यक्षतामा बसेको भर्चुअल बैठकले संगठनको हित विपरित कार्य गरेको भन्दै उनीहरुमाथि कारबाही गरेको हो ।

    Advertisement

    युवक संघले केन्द्रीय सदस्य आशिष जवेगु र वैकल्पिक केन्द्रीय सदस्य शिव फुयाल र बालकृष्ण सुवेदी तथा राष्ट्रिय परिषद सदस्य चक्रबहादुर शाही (रोयल शमर)लाई संगठनबाट निष्काशन गरेको जनाएको छ । यस्तै, केन्द्रीय सल्लाहकार जितामित्र सुनार र बालकृष्ण सुबेदीलाई सल्लाहकारबाट निलम्बन गरिएको छ।

    यस्तै, बैठकले सचिव भक्तबहादुर विकलाई बहु जिम्मेवारीका कारण सचिव पदबाट दिनुभएको राजीनामा स्वीकृत गरी सल्लाहकार बनाउने निर्णय पनि गरेको छ ।

    युवक संघले संगठन विस्तारका लागि पनि विभिन्न निर्णय गरेको जनाएको छ । संगठनका महासचिव कृष्ण पाण्डेले दिनुभएको जानकारी अनुसार तल्लो तहसम्म संगठन निर्माण गर्नेगरी बैठकले योजना बनाएको छ । त्यस्तै, समसामयिक विषयमा प्रदेश र जिल्लाहरुमा अन्तर्क्रिया कार्यक्रम गरिनेछ । अन्तर्क्रियाको मिति र विषय सम्बन्धित प्रदेश र जिल्ला समितिहरुले छनौट गर्नेछन् ।

    अखिल नेपाल युवक संघ अनुशासित र मिलिटेन्ट संगठन हो । नेकपा (मसाल) को सहायक संगठनको रुपमा रहेको युवक संघले राष्ट्रियता र जनतन्त्रको आन्दोलनसँगै युवाहरुलाई सचेत एवं संगठित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    (*यसअघि समाचारमा केन्द्रीय सल्लाहकार जितामित्र सुनार र बालकृष्ण सुबेदीलाई संगठनबाट ‘निष्काशन’ गरिएको भन्ने शब्द भुलबस पर्न गएकोमा हामी क्षमाप्रार्थी छौं– सम्पादक)

    युवक संघको वक्तव्य यहाँ हेर्नुहोस् ।

    मंसिर र पुष महिनाभर देशब्यापी भेला-प्रशिक्षण सञ्चालन गर्ने युवक संघको तयारी

    मङ्गलबार, असोज २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • २.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • ३.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ४.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ५.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ६.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ७.
      भारी वर्षाको चुनौती

    • ८.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.