• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

शीतगंगाका पहिरो पीडितलाई जुट्दै सहयोग


  •   आइतबार, असोज १८, २०७७ मा प्रकाशित
  • झनक केसी, अर्घाखाँची ।
    शीतगंगा नगरपालिका वडा नम्बर १२ का पहिरो पीडितहरुका लागि राहत सहयोग गर्नेहरु बढ्दै गइरहेका छन् । पहिरोबाट विस्थापितहरुलाई देश विदेशका विभिन्न संघसंस्थाहरुबाट सहयोग जुटेको छ ।

    Advertisement

    गत असोज ९ गते जोख्लेगैरा मैदान गाउँ भाँसिएर २६ घर पूर्ण रुपमा क्षति भएका थिए भने अन्य ३५ घर परिवार बिस्थापित भएका थिए ।वर्षाका कारण वडा नम्बर १२ र ११ मा ठुलो क्षति पुराएको छ भने गाँउ भासिँदै गएको छ ।

    वडा नम्बर १२ का पीडितहरुलाई शीतगंगा सेवा समाजले ४५ हजार नगद सहयोग गरेको छ । जसमा संस्थाको तर्फबाट ४० हजार र संस्थाका आर्थिक सल्लाहकार अर्जुन भुसालले व्यक्तिगत पाँच हजार रुपैयाँ गरी जम्मा ४५ हजार सहयोग गरेको हो ।

    शनिबार संस्थाका सचिव सुन्दर आचार्य, संयोजक झनक केसी, घनश्याम पराजुली लगायतको समूहले पीडितहरुको घर निर्माणको लागि वडा अध्यक्षलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । साथै शीतगंगा सेवा समाजले आगामी दिनमा समेत सहयोगी हात अगाडि बढाउने सचिव आर्चायले बताउनु भएको छ ।

    पहिरोमा परेपछि संस्थाका सदस्यहरु उद्धारमा समेत निरन्तर खटिरहेकोले पीडितहरुको साथमा शीतगंगा सेवा समाज सधैँ तयार रहेको आवश्यक परे नमुना बस्ती बनाउन विभिन्न संघ संस्थालाई आग्रह गरी अभियान नै सञ्चालन गरेरै भए पनि सहयोग गर्ने संयोजक झनक केसीले बताउनु भयो ।

    काठमाडौंमा बसोबास गर्ने अर्घाखाँचीका विभिन्न संस्थामा आवद्ध समेत रहेर सामाजिक अभियान्ताहरुले समेत नगद सहयोग गरेका छन् । शीतगंगाका स्थानीय बासिन्दा समेत रहेका शालिकराम अधिकारीले सामाजिक सञ्जालमै अभियान सञ्चालन गरि यस अघि समेत पीडितहरुलाई लत्ताकपडा, टेन्ट, त्रिपाललगायतका सामग्री सहयोग गर्नु भएको थियो ।

    अहिले पुनः शालिकराम अधिकारी, सचिन पाण्डे र शिवदेव पाण्डेको पहलमा सहयोग संकलन गरि नगर प्रमुख सूर्यप्रसाद अधिकारी तथा उपप्रमुख टीका रेस्मी, वडा अध्यक्ष बाबुराम गैरेलाई वडा नम्बर १२ को लागि ६५ हजार ५ सयको चेक हस्तान्तरण गर्नु भएको छ । यस्तै, वडा नम्बर ११ मा पनि ३५ हजार बराबरको कपडा र खाद्यान्न सहयोग गरेको अभियन्ता पान्डे र अधिकारीले जानाकारी दिनु भएको छ ।

    यसैगरी जेसिआई सिद्धार्थ लेडी समूहले तथा लायन्स क्लव अफ सिद्धार्थ नगर लोटस मार्फत आएको राहत वडा नं. १२ मा गिता गैरे बन्जाडे र तुलसा भुसालले वडा अध्यक्ष बाबुराम गैरे मार्फत नगद ३० हजार र अन्य खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । त्यस्तै साउदीबाट अर्जुन घिमिरेले पठाएको व्यक्तिगत सहयोग ५ हजार समेत हस्तान्तरण गरिएको छ ।

    सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा नगरपालिका प्रमुख अधिकारी तथा उपप्रमुख रेस्मीले स्थायी बसोवासको लागि उचित स्थानको खोजी भइरहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन तेजेन्द्र पाण्डेले गर्नु भएको थियो ।

    अभियन्ताहरुले शीतगंगा जोख्लेगैरामा खुल्ला आकाशमुनि बसिरहेका पीडितहरुलाई एकीकृत बसोबास गर्नेगरी छिटो भन्दा छिटो ब्यवस्थापन गर्न आग्रह गरेका छन् ।

    शीतगंगाका पहिरोपीडितलाई राहत हस्तान्तरण

    आइतबार, असोज १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.