• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

प्रदेशको नाम ‘लुम्बिनी’ प्रति मसालको स्वागत, राजधानी बनाउने प्रक्रिया गलत


  •   शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रदेश ५ को नाम लुम्बिनी राख्न गरिएको प्रस्तावको स्वागत गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार वक्तव्य प्रकाशित गरी लुम्बिनी नामाकरणको स्वागत गर्नुभएको हो ।

    Advertisement

    मसालले प्रदेशको स्थायी राजधानी तोक्ने प्रक्रियाको भने विरोध गरेको छ । मसालले विगतदेखि नै प्रदेशको राजधानी तोक्नको लागि एउटा अधिकार सम्पन्न आयोगको गठन गर्न माग गर्दै आएको थियो ।

    प्रदेश ५ को राजधानी सार्ने निर्णय हुनासाथ बुटवलमा तनाव उत्पन्न भएको सन्दर्भमा मसालले पुनः अधिकार सम्पन्न आयोग गठन गरी उपयुक्त स्थानमा राजधानी राख्नेबारे निर्णय लिन सुझाव दिएको छ ।

    वक्तव्यमा भनिएको छः
    ‘५ नं.प्रदेशको मन्त्रिमण्डलले प्रदेशको नामलुम्बिनी राख्ने र भालुबाङ्गको आसपासको क्षेत्रमा राजधानीबनाउने जुन प्रस्ताव राखेको छ, त्यसप्रति ने.क पा.(मसाल) को ध्यानआकर्षित भएको छ ।

    प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावलाई हाम्रो पार्टीले समर्थन र स्वागत गर्दछ । तर ५ नं. प्रदेश सरकारले भालुबाङ्गलाई राजधानी बनाउने जुन प्रस्ताव राखेको छ, त्यस सम्बन्धि प्रक्रियाबारे नै हाम्रो पार्टीको मतभेद छ । हामीले शुरुदेखि नै यो कुरामा जोड दिँदै आएका छौँ कि, प्रदेशको राजधानी तोक्नको लागि एउटा अधिकार सम्पन्न आयोगको गठन हुनुपर्दछ र त्यसको सिफारिस अनुसार नै राजधानीको स्थान तोकिनु पर्दछ । हामीले ५ नं. प्रदेश बारे मात्रै होइन, सबै प्रदेशका राजधानीबारे त्यही प्रकारको प्रक्रिया अपनाउनुपर्ने आवश्यकतामा जोड दिदैँ आएका छौँ ।

    हाम्रो यो स्पष्ट विचार छ कि प्रदेश वा प्रदेश सभाले राजधानीको स्थान तोक्दा अनावश्यक रुपमा विवाद पैदा हुन्छ र स्थिति तनावपूर्ण बन्न जान्छ । त्यस्तो हुन नदिन हामीले अधिकार सम्पन्न आयोगको गठन गरेर त्यसबारे निर्णय गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएका छौँ र अहिले पनि त्यही कुरामा जोड दिन्छौँ ।

    ५ नं. प्रदेशको राजधानी कहाँ हुन उपयुक्त हुन्छ ? त्यसबारे हाम्रो पार्टीले पहिले पनि कुनै मत प्रकट गरेको थिएन र अहिले पनि गर्दैन तर त्यसबारे निर्णय गर्ने जुन प्रक्रिया अपनाइएको छ, त्यसलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ ।’

    यो पनि पढ्नु होस्ः

    प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने निर्णय

    राजधानी सार्ने विषयले बुटवलमा तनाव, कांग्रेस भातृ स‌ंगठनद्वारा सरकारी गाडीमा ताेडफाेड

    शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव
    घट्यो सुनचाँदीको मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      भारी वर्षाको चुनौती

    • २.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ३.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ४.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ५.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ६.
      घट्यो सुनचाँदीको मूल्य

    • ७.
      भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    • ८.
      प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.