• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

परिवर्तन बोकेको पहाड


  •   बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
  • जगत प्रसाद रेग्मी

    Advertisement

    युग दर्शन तिम्रो महान यात्रा
    कहिल्यै रोकिने छैन
    असिम अघि बढी रहनेछ
    तिमी ज्वाला बनेर बल्ने छौँ
    संसार बद्लने महा यात्रामा
    क्रान्तिको बिज छर्दैँ जाने छौं
    भन्छन सबैले चाहियो
    चाहियो सुख सयल अनि आराम
    गिट्टी कुट्ने भारी बोक्ने
    ज्यामी अनि मजदुर हरुले
    सधै कल्पना गर्छ्न
    आफ्नु सुन्दर भबिस्यको
    त्यो दिन कहिले आउँला भनेर
    आउँछ आउँछ त्यो दिन
    पूर्वको सुन्दर लाली बोकेर
    पश्चिमको अन्धकार चिर्दै
    महलमा सयल गर्नेका विरुद्व
    सुरुङ्ग भित्रबाट गिज्याउँने लाई
    बाहिरी संसार देखाउँने छ
    सत्य केहो
    कैयौं चोट सहेर
    उभिएको पहाड
    गल्फत्तिको जन्जिर तोड्दै
    बिरासतको सपना देखाएर
    बिचार सुन्य बनाउने मुर्कुट्टा
    कहिल्यै टिक्ने छैनन्
    अजयको पहाड सामु
    परिवर्तन लाई धोकादिने
    सुर्यलाई हत्केलाले
    छेक्न खोज्नेहरु
    छेकेर छेकिन्न
    उठने छन जुट्ने छन
    सदियौका शोषित
    बोक्ने छन बैरिका विरुद्ध
    अस्त्र सस्त्र अनि
    उभिने छन बिरताको झन्डा बोकि
    कतै परिवर्तनलाई
    अल्मलाउन सकिन्छ कि भन्नेहरु
    होशियार
    तिम्रा काला कर्तुत हरु
    बनावटि जालहरु
    भतभुङ हुने छन
    ऐजेरु बनेर बाचेका
    तिम्रा कल्पना पहाड को पहिरो बन्ने छ
    हजारौं हावा हुरि
    हन्डर ठक्कर
    बिषालु खेटेरा निचोर्दै
    बेकामे पत्झर पन्छाउदै
    स्पात बनेको यो पहाड
    परिवर्तनको बाटो बोकेर
    बर्शौ देखि सुन्दर सपना बोकि
    किसान मजदुर दलित महिला
    सबै बिभेदमा परेका
    बर्ग समुदायको
    मुक्तिको निमित्त
    परिवर्तनकोको निमित्त
    आशा , बिश्वास र भरोसा
    काधमा बोकि लम्की रहेको
    अदम्य हिम्मत बैज्ञानिक बिचार
    त्यसैले त सबै को आशा छ
    हुन्छ आउँछ त्यो दिन
    सुनौलो बिहानी बोकेर
    आशा छ भरोसा छ
    परिवर्तनको लागि उभिएको
    हाम्रो उच्च पहाड
    मुक्तिको दियो जलाउने छ
    स्वतन्त्रता को बिगुल फुक्दै
    न्याय समानताको दिन
    आउने छ अबस्य
    किनकी
    अटल अजम्बरी भएर उभिएको छ
    हाम्रो पहाड।

    बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.