• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्युठानमा युवक संघको संगठन निर्माण जारी, एकै दिन तीन स्थानमा भेला


  •   बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
  • प्युठान । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका वडा न. ५ ढाँडा, मच्छी र टाँडापोखरीमा टोलको छुट्टाछुट्टै भेला सम्पन्न भएको छ ।

    Advertisement

    मच्छीमा सम्पन्न भेलाले प्रकाश विक्रम जिसीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा उदय विक, सहसचिव सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश पोख्रेल रहनुभएको छ।

    त्यसैगरी सदस्यहरुमा केसरबहादुर बस्नेत, गुणेन्द्र जिसी, नारायण जिसी, झकेन्द्र जिसी, सुमन जिसी, निश्चल श्रेष्ठ, समीर भण्डारी, संजय जिसी, विष्णु बहादुर सामत, मिलन पौडेल, कविन्द्र जिसी, नारायण जिसी, प्रतीक जिसी, भक्तु गिरी, यानी गहतराज, अर्जुन जिसी, विवस बस्नेत, हेमन्त गिरी लगाएत हुनुहुन्छ ।

    त्यसैगरी ढाँडा टोल समितिको अध्यक्षमा मोहन एमसी चयन हुनुभएको छ भने सचिवमा दलविर जिसी र कोषाध्यक्षमा ध्रुव जिसी चयन हुनुभएको छ ।समितिको सदस्यहरुमा अभिष्ट केसी विविर्त केसी, गिरवहादुर जिसी, पारस बस्नेत, सरोज खड्का, अनिस केसी, सुशील जिसी, राजेन्द्र एमसी लगाएत चयन हुनुभएको छ ।

    यसैगरी, टाँडापोखरी टोल समितिको अध्यक्षमा वसन्त जिसी, सचिवमा रामहादुर जिसी र कोषाध्यक्षमा रामबहादुर केसी चयन हुनुभएको छ भने सदस्यहरुमा सुरज रोका, दिनेश केसी स्याम बहादुर खड्का, सन्तोष जिसी, अर्जुन रोका, तालबहादुर केसी, वसन्त केसी, अर्जुन रोका र मदन जिसी रहनु भएको छ ।

    भेलाहरुको सहजीकरण अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसीले गर्नुभएको थियो । भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार वीरबहादुर जिसी, वडा अध्यक्ष टीका जिसी, वडा सदस्य रामबहादुर विक, राष्ट्रिय जनमोर्चा झिमरुकका नेता देवेन्द्र जिसी, राजेन्द्र विक्रम सिंह, अइन्द्र विक, भरत ढकाल र मदन जिसी लगाएतका नेताहरु भेला सफलताको शुभकामना दिनुभएको थियो । भेलाको अध्यक्षता केसर बस्नेत र सञ्चालन रामचन्द्र भण्डारीले गर्नुभएको थियो ।

    यो पनि पढ्नुहोस् :

    नेकपा प्रवेश गरेको हल्ला चलाइएका युवाहरु युवक संघको संगठन निर्माणमा ब्यस्त

    प्युठानमा नेकपा र कांग्रेस परित्याग गरी दर्जनौं कार्यकर्ता राजमोमा प्रवेश

    बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • २.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ५.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ६.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ७.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ८.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.