• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जापानको नयाँ प्रधानमन्त्री बने सुगा


  •   बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित
  • काठमाडौं । योसिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । संसदमा भएको निर्वाचनमा सुगाले बहुमत प्राप्त गरेका हुन् ।

    Advertisement

    सुगा यसअघि प्रधानमन्त्री सिन्जो आबे मन्त्रिपरिषदका चिफ सेक्रेटरी थिए । बुधबार संसदमा भएको निर्वाचनमा सुगाले ४६२ मध्ये ३१४ मत प्राप्त गरेको बीबीसीले जनाएको छ ।

    केही समय अगाडि मात्र स्वास्थ्यमा आएको खराबीसँगै सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टीको नयाँ नेताको रुपमा सुगा निर्वाचित भएका थिए । संसदमा डेमोक्र्याटिक पार्टीको बहुमत भएकाले सुगा नै देशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित थियो । उनी आबेको विश्वास पात्रको रुपमा रहेका थिए।

    पार्टीको कुनै पनि गुटमा नरही अनि राजनीतिक विरासत पनि नभई पार्टी प्रमुख बन्ने सुगाले जापनी इतिहासकै पहिला नेता हुन्।

    जापानको नयाँ प्रधानमन्त्री बनेका सुगा किसानमा छोरा हुन्। सन् १९४८ मा स्ट्रबेरी किसानहरूको परिवारमा जन्मिएका योसिहिदे सुगा जापानी राजनीतिको शिखरमा पुग्ने सम्भ्रान्तहरूभन्दा फरक पृष्ठभूमि भएका राजनीतिकर्मी हुन् ।

    टोक्योको होसेइ विश्वविद्यालयबाट स्नातकोत्तर सकेलगत्तै उनले संसदीय निर्वाचन अभियानमा काम थालेर राजनीतिक यात्रा सुरू गरेका थिए ।

    पछि उनी लिबरल डेमोक्रेटिक पार्टीका एक सांसदको सचिव बने अनि आफ्नै राजनीतिक करीयर शुरू गरे।

    सन् १९८७ मा उनी योकोहामा नगर परिषदमा निर्वाचित भए र सन् १९९६ मा पहिलोपटक जापानी संसद् डायटमा निर्वाचित भएका थिए।

    सन् २००५ मा तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीले उनलाई गृह तथा सञ्चार मन्त्रालयको वरिष्ठ उपमन्त्री बनाए।

    त्यसको एक वर्षपछि कोइजुमीका उत्तराधिकारी सिन्जो आबेले उनलाई तीनवटा मन्त्रालय सम्हाल्ने गरी मन्त्रीमा बढुवा गरे।

    आबेले पछि सन् २०१२ मा पुनः प्रधानमन्त्री बन्दा सुगालाई चीफ क्याबिनेट सेक्रेटरी जस्तो प्रभावशाली पदमा नियुक्त गरे।

    विगत आठ वर्षदेखि आबेको विश्वास पात्रको रूपमा रहेका सुगाले दैनिक मिडिया ब्रिफिङ गर्ने गरेका थिए र जापानको जटिल कर्मचारीतन्त्रलाई व्यवस्थापन गर्ने छवि बनाएका थिए।

    सरकारको सार्वजनिक मुहारका रूपमा उनले सन् २०१९ मा नयाँ राजाको नाम घोषणा गरे। सम्राट अकिहितोले गद्दी त्यागेपछि उनका छोरा नारुहितोको शासन शुरू भयो जसलाई रेइवा भनी सुगालाई नाम दिइएको छ।

     

    बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.