• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दोर्ण पोख्रेलप्रति मसालद्वारा श्रद्धाञ्जली


  •   मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता दोर्णप्रसाद पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।  नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले मंगलबार शोक वक्तव्य प्रकाशित गरी पोख्रेलप्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

    Advertisement

    पोख्रेलको सोमबार भारतको पञ्जावमा उपचारका क्रममा निधन भएको थियो ।

    यस्तो छ, वक्तव्य
    ‘का. दोर्णप्रसाद पोख्रेल प्यूठान जिल्लाको साविक पकला गा.वि.स.मा जन्म भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ का स्थायी वासिन्दा हुनुहुन्थ्यो । बुवा बुद्धिराम र आमा डासीदेवी पोख्रेलको कोखबाट जेठो सन्तानको रुपमा जन्मिनुभएका का. द्रोणप्रसाद रोजगारको सिलसिलामा धेरै वर्ष अगाडिदेखि भारतको पञ्जावमा रहँदै आउनुभएको थियो । उहाँको २०७७ भाद्र २२ गते ५९ वर्षको उमेरमा पञ्जावको पटियालास्थित राजेन्द्र अस्पतालमा उपचाररत् अवस्थामा मृत्यु भएको छ ।

    का. पोख्रेल नेपाल कम्युनिस्ट पार्टी (मसाल)को सदस्य हुनुहुन्थ्यो । उहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) पञ्जाव जिल्ला समितिको कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँले मूलप्रवाह एकता समाजका बिभिन्न तहमा पनि रहेर लामो समयदेखि सामाजिक सेवाको जिम्मेवारी पनि पूरा गर्दै आउनुभएको थियो । उहाँ पार्टीमा सामेल भएपछि स्वच्छ छविका साथ अविचलित, निरन्तर र अनुशासित रुपमा कार्यरत् हुँदै आउनुभएको थियो । त्यसरी उहाँ पार्टीबाट प्राप्त जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्ने इमान्दार, जुझारु र होनहार कामरेड हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई गम्भीर क्षति पुगेको छ ।

    हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जलीका साथै सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ ।’

    यो पनि : रहेनन् एकता समाजका नेता दोर्णप्रसाद पोख्रेल

    मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.