• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रहेनन् एकता समाजका नेता दोर्णप्रसाद पोख्रेल


  •   मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
  • धनवीर पुन मगर

    Advertisement

    नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता दोर्णप्रसाद पोख्रेल हामीमाझ रहनुभएन । ५९ वर्षीय पोख्रेलको सोमबार पन्जाबको पटियालास्थित राजेन्द्र अस्पतालमा निधन भएको हो । अस्पतालले उहाँको निधन कोभिड–१९ का कारणले भएको रिपोर्ट दिएको छ ।

    सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिको सदस्यसमेत रहनुभएका पोख्रेलको असामयिक निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले शोकवक्तव्य जारी गर्दै उहाँप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

    सेप्तेम्बर ७, २०२० कै दिन समाजका अध्यक्ष दुर्गाबहादुर केसीद्वारा हस्ताक्षरित उक्त शोकवक्तव्यमा भनिएको छ–

    “रोजगारीको सिलसिलामा पन्जाबको लुधियाना पुग्नुभएका दोर्णप्रसाद पोख्रेलको सोमबार ७ सितम्बर २०२० का दिन बिहान ७ बजे दुःखद निधन भएको समाचारले हामीलाई स्तब्ध बनाएको छ । ५९ वर्षका पोखरेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति हुँदै हाल सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिको सदस्य तथा सन २०१४ मा लखनऊमा सम्पन्न सातौँ अखिल भारत सम्मेलनबाट केन्द्रीय परिषद् सदस्यमा चयन हुनुभएको थियो ।

    श्री दोर्णप्रसाद पोखरेल सन १९९० देखि एकता समाजमा सङ्गठित भई हालसम्म प्रवासी नेपालीहरूको हकहितमा निरन्तर खटिरहनुभएको थियो । एकता समाजको टोल समितिदेखि हालसम्म जुन जुन स्थानमा रहेर सङ्गठनको जिम्मेवारी पाउनुभयो, उहाँले निर्विवाद, स्वच्छ र जिम्मेवारीपूर्वक काम गर्दै आउनुभएको थियो । तर दुःखसाथ भन्नुपर्दा आज हामीले एउटा क्रान्तिकारी, इमान्दार र जुझारु कार्यकर्ता गुमाएका छौँ । उहाँको निधनले सिङ्गो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अपूरणीय क्षति पुगेको छ ।

    उहाँले हामीलाई इमान्दारिता, मृदु स्वभाव, संयमित र मितव्ययी व्यवहार आम कार्यकर्ताले अवलम्बन गर्नैपर्ने शिक्षा दिएर जानुभएको छ । उहाँले दिएको एउटा पनि राम्रो बानी हामी आम कार्यकर्ताहरूले अवलम्बन गर्न सक्यौँ भने मात्रै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने छ । साथै आम कार्यकर्ताहरूले शोकलाई शक्तिमा परिणत गरी उहाँले देखाएको बाटोमा अग्रसर रहन अनुरोध गर्दछौँ ।

    हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा पर्न गएको दुःखप्रति गहिरो समवेदना प्रकट प्रकट गर्दछौँ ।”

    मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.