• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

पाकिस्तानी प्रधानमन्त्री भन्छन्ः लकडाउन गरेर जनतालाई भोकै राख्न सकिन्न (भिडियो)


  •   मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न देशहरुमा यतिबेला लकडाउन गरिएको छ । नेपालमा पनि आधाभन्दा बढी जिल्लामा विभिन्न प्रकारका निषेधाज्ञा जारी गरिएको छ ।

    Advertisement

    लकडाउनका क्रममा गरिखाने वर्ग भोकभोकै मर्नुपरेको समाचार आइरहँदा नेपाल सरकारले उनीहरुलाई न कुनै राहतको व्यवस्था मिलायो न, त लकडाउन वा विषेधाज्ञाको विकल्प सोच्यो ।

    तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने लकडाउन गरेर जनतालाई भोकै राख्न नसकिने बताएका छन् ।

    जनतालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री खानले भनेका छन्, ‘लकडाउन गर्नु भनेको कर्फ्यू लगाउनु हो । जनतालाई घरभित्रै थुनेर सडकमा सेना र प्रहरी परिचालन गर्नु हो । हाम्रो देशमा २५ प्रतिशत जनता दैनिक काम गरेर बिहान बेलुकाको छाक टार्ने गर्छन् । यदी हामीले लकडाउन गर्यौं भने उनीहरुले खाना खान पाउँदैनन् ।’

    प्रधानमन्त्री खानले चीनमा कसरी लकडाउन गरियो र पाकिस्तानमा किन सम्भव छैन भन्ने पनि स्पष्ट पारेका छन् ।

    ‘चीन विश्वको दोस्रो धनी देश हो । चीनले लकडाउनका क्रममा आफ्ना जनतालाई दैनिक आवश्यकताका सामान पुर्याउन सकेको थियो । तर, हामीकहाँ त्यो सम्भव छैन’ खानले भनेका छन् ।

    उनले जनतालाई सेल्फ आइसोलेसनमा बस्न पनि आग्रह गरेका छन् ।

    हाल पाकिस्तानमा २ लाख ९५ हजार ८४९ जना संक्रमित भएका छन् भने ६ हजार २९४ जनाको ज्यान गएको छ ।
    यस्तै, विश्वभर २ करोड ५१ लाख ९७ हजार ९३८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ८ लाख ४६ हजार ५५२ जनाको मृत्यु भएको छ ।

    मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.