• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

मेरो आस्था


  •   सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
  • जगत प्रसाद रेग्मी

    Advertisement

    अटुट अजय र उदयमान मेरो आस्था
    कसैले गल्फत्ती लाउदैमा
    डगमगाउँदैन
    बरु हिमाल झैं
    झन ठाडो र उच्च हुन्छ
    कसैले फिरस्ती लाउदैंमा
    ओझेलमा पर्दैन
    बरु विश्व भरी झाङिन्छ
    चारै तिरबाट आक्रमण नभएको कहिले छ र
    बाछिट्टाहरु आफै तिलमिलाएका छन्
    बोलोप अनि अस्ताएका छन्
    बिकृतिको पर्खाल तोद्डै
    निरन्तर दौडिरहेको छ
    मेरो आस्था

    हार्दैन न ओझेलमा नै पर्छ
    समाजको दुरगामी पहरेदार
    कसैको रिस ईर्ष्या अनि छोब
    बिचारमा अनि सहनशीलता मा सुन्यता हुँदा
    अकर्मण्यता बिग्रह कसैको त पेशा नै बन्दा
    सच्चाइ ,कर्म,बिद्रोह ,अनि सेवा
    दिब्य उषाको लालि बगिरहेको छ
    मेरो आस्था

    सबैले दिन सक्ने कहाँ हो र
    त्याग बलिदान जनमा
    अदम्य हिम्मत अनि उत्साह
    दीर्घकालीन सोच अनि उद्देश्य
    आचरण ,सहनसिलता अनि देशभक्त्ति
    यो अदम्य सोचले भरिपुर्ण
    मेरो आस्था

    गर्भबाटै आक्रमण सहदैं
    हुर्किदैं बिरोधिलाई पछार्दैं
    थुप्रै हावाहुरी छिचोल्दै
    अनेकौ बाधा ब्यबधान जित्दै
    अस्तित्व कायम गरेको
    मेरो आस्था

    कसैले ढाल्न खोज्दैमा
    छेदबिछेदको कल्पनामा डुबेर
    नानाथरी तानाबाना बुन्दैमा
    सुरुङ्ग भित्रबाट ससार पल्टाउन खोज्दैमा
    हल्लिदैन मेरो आस्था
    बरु खरानी भएर जाने छन्
    गर्ल्यामगुर्लम ढल्नेछन
    पराईका सुराकी स्तम्भहरु
    महान मेरो आस्था

    निरन्तर महासागर बनेर
    बगि रहने छ बगिरहने छ
    सन्सार जित्ने मेरो आस्था
    मानव जाती कै दियो बनेर
    लम्किरहने चम्किरहने छ
    मेरो आस्था

    लम्किरहने छ चाम्की रहने छ
    मेरो आस्था।

     

    सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.