• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेकपा परित्याग गरी दर्जनौँ कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश


  •   शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
  • माधव खनाल, सन्धिखर्क ।
    अर्घाखाँची भूमिकास्थान नगरपालिकामा २३ जना युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।

    Advertisement

    २०७७ भदौ ६ गते शनिवार भूमिकास्थान नगरपालिका वडा नम्बर १ साविकको ढाकावाङ–३ कुसुम्मारेमा अखिल नेपाल युवक सङ्घका नेता मेघनाथ खनालको पहलमा ती युवाहरू राजमोमा प्रवेश गरेका हुन् ।

    प्रवेश गर्नेहरूमा पुनाराम खनाल, मोहन खनाल, पुष्पराज खनाल, बिष्णु खनाल, दिपक नेपाली, गोपाल नेपाली, खिमबहादुर नेपाली, पदम खनाल, मधु खनाल, केशव खनाल, प्रकाश खनाल, दिपक नेपाली, गोपाल खनाल, राजु खनाल, नारायण खनाल, हिमाल खनाल, निसन खनाल, विकास खनाल, सङ्गिता खनाल, टुका खनाल, जागेश्वर खनाल, विष्णुप्रसाद खनाल, बाबुराम नेपाली र विष्णु खनाललगायत रहनुभएको छ ।

    राष्ट्रिय जनमोर्चा र अखिल नेपाल युवक सङ्घ भूमिकास्थान–१ को वडा समितिले एक कार्यक्रमको आयोजना गरी युवाहरूलाई पार्टीमा प्रवेश गराएको हो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य झबिलाल थापाले ले नवप्रवेशीहलार्इ पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो भने राजमो भूमिकास्थान नगरपालिका उपाध्यक्ष तथा जिल्ला सदस्य कविराम खनालले माला लगार्इ स्वागत गर्नुभएको थियो ।

    पार्टीप्रवेश कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सदस्य सागर केसी, राजमो जिल्ला सदस्य मेघराज खनाल, राजमोका नगर सदस्य तथा वडा नं. १ अध्यक्ष भोजराज खनाल, अखिल नेपाल युवक सङ्घका वडाध्यक्ष प्रकाश खनाल, अखिल नेपाल शिक्षक सङ्घका नगर सचिव रामप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो ।

    यो पनिः नेकपाका युवा नेता भण्डारी राजमोमा प्रवेश

    दाङका उद्यमी युवाहरु राजमोमा संगठित

    शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.