• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार भएको खुलासा

कोप–३१ मा ठुला देशका नेताको अनुपस्थित

ट्रम्पको बिबिसी विरुद्धको मुद्दा अघि बढ्ने

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी

बालगृहमा लगाइयो सामूहिक भाइटीका

सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी

पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ३. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ४. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ५. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ६. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ७. सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

  • ८. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

  • ९. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • १०. ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु


  •   बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
  • गुलरिया । वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारूको मृत्यु भएको छ ।

    Advertisement

    घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारूको उपचारका क्रममा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले कार्तिक २४ गते दिउँसो करिब १:०० बजे मौरीले टोकेपछि बेहोस अवस्थामा उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्‍याइएको थियो ।

    उपचारकै क्रममा सोही दिन दिउँसो ३ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

    वीरबहादुरको घरको सिलिङमा करिब दुई महिनादेखि पाँचोटा वनमौरीका घार रहेका थिए । मौरीको टोकाइबाट मृत्यु भएका थारूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको छ ।

    बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी
    बालगृहमा लगाइयो सामूहिक भाइटीका
    सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी
    पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड
    हिसारमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो सम्पन्न
    आजदेखि कोशी प्रदेश बहुभाषिक, कात्तिक २५ गते भाषा दिवस

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    • ५.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ६.
      आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

    भर्खरै

    • १.
      कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

    • २.
      जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार भएको खुलासा

    • ३.
      कोप–३१ मा ठुला देशका नेताको अनुपस्थित

    • ४.
      ट्रम्पको बिबिसी विरुद्धको मुद्दा अघि बढ्ने

    • ५.
      मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

    • ६.
      हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी

    • ७.
      बालगृहमा लगाइयो सामूहिक भाइटीका

    • ८.
      सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.