• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार भएको खुलासा

कोप–३१ मा ठुला देशका नेताको अनुपस्थित

ट्रम्पको बिबिसी विरुद्धको मुद्दा अघि बढ्ने

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी

बालगृहमा लगाइयो सामूहिक भाइटीका

सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी

पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ३. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ४. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ५. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ६. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ७. सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

  • ८. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

  • ९. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • १०. ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

बालगृहमा लगाइयो सामूहिक भाइटीका


  •   बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
  • बेनी । म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् ।

    Advertisement

    नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् ।

    बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए ।

    बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई आश्रय दिनुका साथै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गरिएको उनले बताए ।

    सभापति शाक्यले व्यक्तिगत रूपमा पूजासामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरी बालगृहमा भाइटीका कार्यक्रम आयोजना गरेका हुन् । गत चार वर्षदेखि हरेक तिहारमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना हुँदै आएको छ ।

    बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु
    हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी
    सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी
    पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड
    हिसारमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो सम्पन्न
    आजदेखि कोशी प्रदेश बहुभाषिक, कात्तिक २५ गते भाषा दिवस

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    • ५.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ६.
      आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

    भर्खरै

    • १.
      कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

    • २.
      जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार भएको खुलासा

    • ३.
      कोप–३१ मा ठुला देशका नेताको अनुपस्थित

    • ४.
      ट्रम्पको बिबिसी विरुद्धको मुद्दा अघि बढ्ने

    • ५.
      मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

    • ६.
      हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी

    • ७.
      बालगृहमा लगाइयो सामूहिक भाइटीका

    • ८.
      सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.