• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

सुनखानी भत्किँदा १४ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ४. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ५. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ६. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ७. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ८. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

  • ९. महँगो दशैं, खर्चिलो बजार

  • १०. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने


  •   मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
  • वासिङटन । बढ्दो जीवनयापन खर्च, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियतामाझ आगामी नोभेम्बर ३ को निर्वाचनमा सत्तारूढ रिपब्लिकन र प्रतिपक्षी डेमोक्रेटमाझ कडा प्रतिष्पर्धा हुने भएको छ ।

    Advertisement

    डेमोक्रेटलाई रिपब्लिकनका बलिया क्षेत्रमा समेत चुनौती दिने अवसर दिएको छ तर निर्वाचन क्षेत्रको पुन:सीमाङ्कन र चुनावी खर्च वृद्धिले परिणाम अनिश्चित बनाएको छ ।

    सिनेटमा रिपब्लिकनका ५३ र डेमोक्रेटका ४७ सदस्य छन् । माथिल्लो सदनको नियन्त्रण लिन डेमोक्रेटहरूले चार सिटको खुद लाभ हासिल गर्नुपर्नेछ । प्रतिनिधिसभाका सबै चार सय ३५ सिटमा निर्वाचन हुँदैछ । बहुमतका लागि डेमोक्रेटले कम्तीमा दुई सय १८ सिट जित्नुपर्नेछ ।

    सिनेटका लागि नर्थ क्यारोलिना, टेक्सास, ओहायो, मेन, अलास्का, आयोवा, कन्सास र मिसिगनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । नर्थ क्यारोलिनामा रोय कुपर र माइकल ह्वाटली, टेक्सासमा जेम्स तालारिको र केन प्याक्सटन तथा ओहायोमा सेरोड ब्राउन र जोन हस्टेडबिच प्रतिस्पर्धा छ । मेनमा रिपब्लिकन सुसान कोलिन्स, अलास्कामा डेमोक्रेट मेरी पेल्टोला र आयोवामा एस्ले हिन्सन तथा जोस टुरेकको प्रतिस्पर्धालाई पनि महत्त्वका साथ हेरिएको छ ।

    कन्सासमा डेमोक्रेट एडम ह्यामिल्टनले रिपब्लिकन रोजर मार्सललाई चुनौती दिएका छनन् । मिसिगनमा रिपब्लिकन माइक रोजर्स र डेमोक्रेट अब्दुल एलसायेदबिच प्रतिस्पर्धा हुँदैछ । यी परिणामले सिनेटको नियन्त्रणमा निर्णायक प्रभाव पार्न सक्छन् ।

    प्रतिनिधिसभातर्फ न्युयोर्क, नेब्रास्का, पेन्सिलभेनिया, न्युजर्सी, भर्जिनिया र आयोवाका निर्वाचन क्षेत्र महत्त्वपूर्ण मानिएका छन् । भर्जिनियाका रिपब्लिकन बहुल क्षेत्रमा डेमोक्रेटको सम्भावित जितले देशव्यापी चुनावी लहरको सङ्केत दिन सक्छ तर अलाबामा र टेक्सासका केही क्षेत्रमा डेमोक्रेटले आफ्ना सिट जोगाउनुपर्ने चुनौती पनि छ ।

    यस निर्वाचनमा ३६ राज्यले गभर्नर चयन गर्दैछन् । टेक्सासमा डेमोक्रेट जिना हिनोजोसाले रिपब्लिकन ग्रेग एबटलाई, ओहायोमा एमी एक्टनले विवेक रामास्वामीलाई चुनौती दिनुभएको छ । नेभाडामा रिपब्लिकन गभर्नर जो लोम्बार्डोले डेमोक्रेट आरोन फोर्डको सामना गर्दै हुनुहुन्छ । यी प्रतिस्पर्धाले पनि रिपब्लिकनको राजनीतिक पकड र ट्रम्पको लोकप्रियताको अवस्था मापन गर्नेछन् । (रासस/एएफपी)

    मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
    अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप
    मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान
    जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश
    मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु
    सुनखानी भत्किँदा १४ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ४.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ५.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    • ६.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    भर्खरै

    • १.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    • २.
      अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

    • ३.
      मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

    • ५.
      जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

    • ६.
      चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

    • ७.
      जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

    • ८.
      मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.