• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध

चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन

नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?

इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याइने

रास्वपा सांसद सुनारलाई फिर्ता बोलाउन निर्वाचन क्षेत्रबाटै माग

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ३. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ४. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ५. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ६. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

  • ७. रास्वपा सांसद सुनारलाई फिर्ता बोलाउन निर्वाचन क्षेत्रबाटै माग

  • ८. राजमो नेता जयबहादुर मल्लको निधन

  • ९. व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

  • १०. मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

रास्वपा सांसद सुनारलाई फिर्ता बोलाउन निर्वाचन क्षेत्रबाटै माग


  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
  • नेपालगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन बाँके निर्वाचन क्षेत्र नं. ३ बाटै माग गरिएको छ ।

    Advertisement

    रास्वपाकै असन्तुष्ट नेताकार्यकर्ताहरूले २०८३ असोज २३ गते शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र पठाउँदै सो माग गरेका हुन् ।

    सांसद सुनारका विवादित अभिव्यक्ति र सो क्षेत्रप्रति गरिएको बेवास्ताले स्थानीय नेताकार्यकर्ता चरम असन्तुष्ट बन्न थालेकाले पार्टीकै विधानमा व्यवस्था भएको ‘राइट टू रिकल’ को आधारमा उनलाई फिर्ता बोलाउन रास्वपा नेतृत्वलाई लिखित पत्र पठाइएको छ ।

    पछिल्लो समयमा सांसद सुनार निरन्तर नेपाल प्रहरीको नेतृत्वमाथि खनिँदै आएका छन् । त्यसका साथै निर्वाचित भएर गएपछि बाँके क्षेत्र नं. ३ मा फर्केर नआएको, बजेट र स्थानीयका समस्या सम्बोधनमा चासो नदिएको, पार्टीका अन्य गतिविधिमा अनुपस्थित रहने गरेको आरोप पनि लागेको छ ।

    संसदीय दलका नेता तथा प्रधानमन्त्री शाहलाई सम्बोधन गरेर बुझाइएको पत्रमा बारम्बार विवादित अभिव्यक्ति दिने र विवाद बढाउने काम गरिरहेकाले सांसद सुनारसँग मिलेर काम गर्न सकिने वातावरण नै नभएको उल्लेख छ । सुनारलाई तत्काल कारबाहीको प्रकृया अघि बढाउन माग गरिएको छ ।

    पार्टीको केन्द्रीय विधायन मन्थन विभागका सदस्य बाँके क्षेत्र नं. ३ जिगाउँका विक्रम ओलीले सो पत्र बुझाएका हुन् । दिउँसो उक्त पत्र सचेतक क्रान्तिशिखा धितालको सचिवालयमा दर्ता भएको छ । स्वकीय सचिव रितु खड्काको हातमा उजुरी थमाइएको थियो । ओलीले सांसद

    सुनारको कार्यशैली, सार्वजनिक अभिव्यक्ति र गतिविधिप्रति असन्तुष्टि जनाउँदै पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छिन् ।
    पत्रमा सांसद सुनार निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा नियमित नआएको, जनतासँग प्रत्यक्ष भेटघाट नगरेको र नागरिकका फोनसमेत नउठाउने गरेको आरोप लगाइएको छ ।

    सुनारले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न प्रभावकारी पहल नगर्दा क्षेत्रका मतदातामा निराशा बढेको ओलीको भनाइ छ । सांसद सुनारका सार्वजनिक अभिव्यक्ति तथा गतिविधिले सामाजिक सद्भावमा असर पारेको, जातीय द्वन्द्व बढाउन सक्ने अवस्था सिर्जना गरेको, सामाजिक सञ्जालमा अराजकता फैलाएको र राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउन खोजेको आरोप पनि छ ।

    पार्टीको विधि, पद्धति र अनुशासनभित्र रहेर काम नगरेको तथा राजदूत नियुक्तिमा कमिसन लिएको आरोपमाथि निष्पक्ष छानबिन गर्न ओलीले माग गरेका छन् । अन्य विषयमा पनि सम्बन्धित निकायमा उजुरी परेको भए अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने पत्रमा उल्लेख छ ।

    सांसद सुनारप्रति निर्वाचन क्षेत्रका नागरिकको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै ज्ञापनपत्रमा आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले राजनीतिक क्षति बेहोर्न सक्ने चिन्तासमेत व्यक्त गरिएको छ ।

    ओलीले सांसद सुनारमाथि उठेका आरोपको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न तथा ‘राइट टू रिकल’ (निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार’ सम्बन्धी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

    शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध
    चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
    बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन
    नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?
    इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु
    युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ३.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ४.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    • ५.
      प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

    • ६.
      प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    भर्खरै

    • १.
      स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध

    • २.
      चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

    • ३.
      बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन

    • ४.
      नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?

    • ५.
      इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

    • ६.
      युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

    • ७.
      मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

    • ८.
      मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.