• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध

चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन

नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?

इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याइने

रास्वपा सांसद सुनारलाई फिर्ता बोलाउन निर्वाचन क्षेत्रबाटै माग

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ३. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ४. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ५. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ६. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

  • ७. रास्वपा सांसद सुनारलाई फिर्ता बोलाउन निर्वाचन क्षेत्रबाटै माग

  • ८. राजमो नेता जयबहादुर मल्लको निधन

  • ९. व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

  • १०. मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया


  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
  • सियोल, २३ असोज । दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरियामा गोप्य रूपमा पठाइएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनका लागि आफ्नो राजदूत फिर्ता बोलाउने घोषणा गरेको छ ।

    Advertisement

    राष्ट्रपति ली जे म्युङले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धबन्दीको स्थानान्तरण सार्वजनिक गरेकोमा माफी नमागे थप कदम चाल्ने चेतावनी दिनुभएको थियो । यद्यपि, युक्रेनले विवादका बाबजुद वार्ताका लागि तयार रहेको जनाएको छ ।

    रुसको पक्षबाट युक्रेनविरुद्ध लड्न खटिएका ती दुई उत्तर कोरियाली सैनिकलाई सन् २०२५ को सुरुतिर युक्रेनले नियन्त्रणमा लिएको थियो । उनीहरूले स्वदेश फर्किएमा दुव्र्यवहार भोग्नुपर्ने आशङ्काले दक्षिण कोरियामा बसोबास गर्ने इच्छा व्यक्त गरेका थिए । दक्षिण कोरियाले उत्तर कोरियाबाट भागेर आउने नागरिकलाई आश्रय दिने नीति अपनाउँदै आएको छ ।

    दक्षिण कोरियाले सैनिकहरूको स्थानान्तरण गोप्य राख्ने सहमति उल्लङ्घन गरेको आरोप युक्रेनमाथि लगाए पनि किएभले त्यस्तो सहमति भएको अस्वीकार गरेको छ । विश्लेषकहरूका अनुसार विवादले रुस र उत्तर कोरियाबीचको सैन्य सहकार्यबारे जानकारी प्राप्त गर्ने दक्षिण कोरियाको प्रयासमा असर पार्न सक्छ ।

    दक्षिण कोरियाले सन् २०२२ देखि युक्रेनलाई ४४ करोड ५० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराएको छ । गत जुलाईमा राष्ट्रपति लीले युक्रेनलाई थप एक करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध
    चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
    बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन
    नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?
    इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु
    मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ३.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ४.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    • ५.
      प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

    • ६.
      प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    भर्खरै

    • १.
      स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध

    • २.
      चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

    • ३.
      बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन

    • ४.
      नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?

    • ५.
      इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

    • ६.
      युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

    • ७.
      मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

    • ८.
      मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.