• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

मध्यपूर्व युद्ध अन्त्यमा सघाउने पुटिनको प्रस्ताव


  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
  • अस्गाबात (तुर्कमेनिस्तान), २३ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले शुक्रबार क्षेत्रीय शिखर सम्मेलनअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँगको भेटमा यस्तो प्रस्ताव गर्नुभएको हो ।

    Advertisement

    पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी २८ मा आक्रमण सुरु गरेयता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको बताउनुभयो । उहाँले रुस–इरान सम्बन्ध सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो । तर, इरानले रुसलाई ड्रोन तथा क्षेप्यास्त्र उपलब्ध गराएको र रुसले अमेरिकी लक्ष्यमा आक्रमण गर्न इरानलाई सूचना दिएको आरोप दुवै देशले खेपिरहेका छन् ।

    इरान र अमेरिकाबीचको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । राष्ट्रपति पेजेस्कियानले अमेरिकी अडान एकपक्षीय रहेको भन्दै वार्तालाई अर्थहीन बताउनुभएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः आक्रमण नगर्ने बताउँदै वासिङ्टन र तेहरानबीच फलदायी छलफल भइरहेको दाबी गर्नुभएको छ ।

    पुटिन र पेजेस्कियान स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सिआइएस) शिखर सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान पुग्नुभएको हो । सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि स्थापना भएको सङ्गठनबाट जर्जिया र युक्रेन बाहिरिएका छन् ।

    विश्लेषकहरूका अनुसार युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय रूपमा एक्लिएको रुसका लागि सिआइएस क्षेत्रीय प्रभाव देखाउने मञ्च हो । तर, सदस्य राष्ट्रहरूले चीन र पश्चिमी मुलुकसँग पनि सम्बन्ध विस्तार गरिरहेकाले रुसको अडानलाई स्वतः समर्थन नगर्ने कजाकिस्तानका अनुसन्धानकर्ता झानिबेक आरिनोभले बताउनुभएको छ ।

    शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • २.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ३.
      वेदकालीन समाज

    • ४.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ५.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ६.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ७.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ८.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.